बेलौरि नगरपालिकामा एक निल गाई मृत अवस्थामा फेला

शेयेर गर्नुहोस


जमुना न्युरे,धनगढी/कंचनपुर जिल्लाको बेलौरि नगरपालिका एक निल गाई मृत अवस्थामा भेटिएको छ ।

आइतबार बिहान बेलौरी नगरपालिका वडा नम्बर -१ स्थित मटैयामा बयस्क भाले निल गाई मृत अवस्थामा भेटिएको हो ।


घटनाको कसले गरेको भन्ने कुरा थाहा नभएको र घट्नामा सग्लन रहेका को खोजी कार्य गरि वन ऎन २०७१ कारबाही गरिने थप
अनुसन्धान जारी राख्दै उक्त मृत निल गाईलाई स्थानीय जनप्रतिनिधि,सुरक्षाकर्मि,स्थानीय लगाएतको रोहवरमा खाल्डो खनेर गाडिएको कुण्डा सब डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख दिनेश कुमार यादवले बताएका छन् ।

ताजा खबर

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

Godz Profilbild: Ist es sinnvoll, eines hinzuzufügen?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दिगो विकासको लक्ष्य लिएर अब वातावरणको विकास गर्नु पर्छ :प्रदेश सचिब भट्टराई

जमुना न्युरे,सुखड/नेपालको पहिलो चरा अभय आरण्य (बर्ड सेन्चुरी ) तथा बिश्व रामसार सुचिमा रहेको घोडाघोडी तालमा५१ औ बिश्व वातावरण दिवशको कार्यक्रमको प्रमुख अतिथिको आसन बाट

अझै पढ्नुहोस्