मोहन्याल गाउँपालिकाको ३ फल्लेबिसौनामा धान दिवस मनाइयो

शेयेर गर्नुहोस

सुखड/कृषि ज्ञान केन्द्र कैलालीले मोहन्याल गाउँपालिकामा धान दिवस मनाएको छ । केन्द्रले मोहन्यालको वडा नम्बर- ३ का स्थानीयको खेतमा रोपाइँ गरेर २२ औं धान दिवस मनाएको हो ।

दिवसमा उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरी, मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्याय, कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख टेक बहादुर विष्ट लगायत कृषि संग सम्बन्धित संघ संस्थाका प्रतिनिधि तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश स्तरीय भिमदत्त उत्कृष्ट कृषकमा छनोट भएका तीन जनालाई नगदसहित सम्मान गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै कृषि ज्ञान केन्द्रका प्रमुख विष्टले नेपालका अधिकांश मानिसको पेशा कृषि भएकोले कृषिमा लगानि बढाउनु आवश्यक रहेको बताए ।

उनले कृषि पेशालाई आधुनिकीकरण गर्नुका साथै किसानलाई समयमै मल र पानीको व्यवस्थापन गराउन सके उत्पादन बढाउन सकिने बताए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fortunica Fortune Wheel Slots Game Experience

Juegos de Azar en la Casa del Exceso

Metody zarabiania z betfury online dla początkujących i doświadczonych graczy

Vox – Glücksrad mit Viele Gesichter

Genuine gameplay within starlight princess demo and strategic insights for players

Permainan slot modern dengan starlight princess demo menawarkan pengalaman visual memukau dan hadiah besar

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनलाई सहयोग गर्न नागरिक उन्मुक्तीलाई आग्रह

जमुना न्युरे,धनगढी /राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ नागरिक उन्मुक्ति पार्टीलाई सत्ता गठबन्धन दलका उम्मेदवारहरुलाई विजयी गराउनमा सहयोग गर्न आग्रह गरिएको छ । आसन्न राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन

अझै पढ्नुहोस्