पुनर्बासमा अजिङ्गर फेला

शेयेर गर्नुहोस

सुखड/कंचनपुर जिल्लाको पुर्नबास नगरपालिका च गाउँ गाउँ सोम तामाङको खेतबारीमा अजिङ्गर फेला परेको छ ।

तामाङको खेतबारी फेला परेको अजिङ्गर (Python लम्बाई ३.५ मिटर तौल २२ केजी मोटाई १६ ईन्च ) रहेको
सब डिभिजन बन कार्यलय पचकडिया प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।

खेतवारी बाट उद्वार गरी बेलौरी ९ को बन क्षेत्र प्राकृतिक बासस्थान मा छोडियो उद्वार कार्य मा सहयोग गर्नु हुने शुक्लाफाँटा राष्टिय निकुञ्ज कार्यालय को रेन्जर श्री निम बहादुर चौधरी ,स्थानिय जनता, प्रहरी र कुण्डा सब डिभिजन बन कार्यालय टोलिले छोडेको यादवले बताए

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

Alles, was Sie über Casino Freispiele Deutschland wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली / सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले मुस्लिम समुदायले पाएको अधिकार सुनिश्चित गर्नु पर्ने अवस्था रहेको बताएका छन्। मुस्लिम आयोगले धनगढीमा आयोजना गरेको कार्यक्रममा

अझै पढ्नुहोस्