नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश अध्यक्ष चौधरी विजयी

शेयेर गर्नुहोस

धनगढी/नेपाल वन प्राविधिक सुदूरपश्चिम प्रदेश कार्य समितिको अधिवेशनबाट अध्यक्षमा रामवतार चौधरी विजयी भएका छन ।

शनिबार कैलालीमा भएको प्रथम अधिवेशनबाट अध्यक्ष पदमा प्रजातान्त्रिक वन प्राविधिक संघका उम्मेदवार चौधरी विजयी भएका छन् ।

अध्यक्ष पदमा मात्र भएको मतदानमा जम्मा ८५ मत खसेका थिए । खसेका मत मध्ये चौधरीले ६९ मत ल्याई विजय भएका हुन । उनका प्रतिशपर्धी पूर्ण शंकर यादवले १६मत मात्रै प्राप्त गरेको निर्वाचन अधिकृत हेम राज बिष्टले जानकारी दिए ।

अन्य पदहरुमा सहमति भए पनि अध्यक्ष पदमा सहमति हुन नसक्दा प्रथम अधिवेशन नै निर्वाचन प्रणालीमा गएको थियो ।जसमा उपाध्यक्ष गणेश त्रिपाठी ,खुल्ला सचिब दिनेश कुमार यादव , महिला सचीव शुस्मा ढकाल , कोषाध्यक्ष रामचन्द्र अवस्थी सदस्यहरुमा भरतप्रसाद शाह , अनिसा मरहट्टा ,बिमल चन्द , सृजना चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Parlak kombinasyonlar sunan Gates of Olympus vodds, oyunculara eşsiz fırsatlar veriyor

Essentielles réductions et bonuskong app pour optimiser vos achats en ligne durablement

Einzigartige Vorteile entdecken und mit bonuskong deine Ersparnisse steigern ist möglich

Elegantes Ambiente und roulettino für unvergessliche Spielabende mit Freunden

Elegantes Ambiente und roulettino für unvergessliche Spielabende mit Freunden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दुई छिमेकी मुलुकसंग दोहोरो सम्बन्ध राम्रो छ ः परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चिनसंग सम्बन्ध राम्रो रहेको बताए। दुई ठुला छिमेकी मुलुकसंग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै

अझै पढ्नुहोस्