नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

दिपक विश्वकर्मा/ टीकापुर : कैलाली स्थित टीकापुरमा नेपाली लाईफ इन्स्योरेन्स क.लि अभिकर्ता तथा पूनताजकी तथा सम्मान कार्यक्रम शनिबार सम्पन्न गरिएको छ। टीकापुर शाखाको आयोजनामा उक्त कार्यक्रम गरिएको हो ।

उक्त कार्यक्रममा उद्घाटनमा सम्बोधन राख्दै नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारि प्रमुख प्रविण रमण पराजुली नेपालको सर्वाधिक विश्वासिलो कम्पनी नेपाल लाईफ इन्स्योरेन्स भएता पनि वर्तमान समयमा धेरै संघसंस्थाहरू मर्जभएकाले कम्पनीलाई धेरै चुनाैतिपुर्ण भएकाले सम्पुर्ण अभिकर्ताहरूले मेहनत गर्नु पर्ने बताएका छन्। कुनै पनि व्यावसायमा लागि सके पछि एकरूपता ,निरन्तरता संगै अथक मेहनतले गर्दा आफ्नो लक्ष्य हासिल गर्न सकिने बताए। नेपालको नं:१ कम्पनी भएकाले यसमा ढुक्कताका साथ लाग्न अभिकर्ताहरूलाई अनुरोध गरेका छन्।

नायव महाप्रबन्धक तथा नेसनल सेल्स हेड उमापती पोखरेलले नेपाल लाईफ इन्स्योरेन्स क.लि भनेको समुन्द्र रहेको छ। विमामा लाग्नु भन्दा पहिला कुन विमा कम्पनीमा लाग्दा राम्रो हुन्छ ,कस्तो विमा रोज्नु पर्छ , विमा भनेको के हो ? विमा गर्दा के के फाईदा हुन्छ ? तेस्तै आफ्नो कम्पनीको बारेमा राम्रोसँग बुझेर विमा व्यवसाय लाग्न उत्प्रेरित गर्नु भएको हो। विमा भनेको अन्य व्यवसाय भन्दा उत्कट पेसा भएकाले यसमा ढुक्कका साथ विमा गर्नका लागि अभिकर्ताहरूलाई लाग्न बताए।
कुनै पनि काम गर्दा ठूलो सोच बनाउनु पर्ने र यसका साथी जहाँ जतिसुकै समयमा व्यावसाय गर्न सकिने उनले बताए। बीमा जोखिम व्यवथापनको एक महत्वपूर्ण औजार हो । बीमितले आफ्नो जीवन, सम्पति वा दायित्वमा पर्न सक्ने जोखिमको आर्थिक भार बीमकलाई हस्तान्तरण गर्ने प्रक्रिया नै बीमा हो ।
मानविय समाजमा विपत्ति, जोखिमका अनेकौँ सम्भावनाहरु जहि तहि रहेका हुन्छन् । जुन विपत्ति, जोखिम अहिले, आज, भरे, भोलि जतिखेर पनि हन सक्छ । अथवा दुर्घना अनिश्चित हुन्छ । जोखिम वा आपत विपद कति बेला आउँछ कसैलाई थाहा हुदैन् ।

त्यसैले पनि बीमा सबै र सधैका लागि अपरिहार्य नै मानिन्छ उनले भने । नेपाल लाईफ इन्स्योरेन्स क.लिमा सम्पुर्ण वर्गलाई समेटेर विभिन्न विमायोजनाहरू ,
बालबालिका ,श्रीमान्/श्रीमती ,व्यापारीहरू जस्ताहरू लाई समेटेर विमा योजनाहरू ल्याएको बताए।

उक्त कार्यक्रममा तालिम विभाग प्रमुख रोजेश बस्नेतले गरेका हुन। कार्यक्रममा तालिम प्रमुख राजेश बस्नेत ,नेपाल लाईफ इन्स्योरेन्स सुदुरपश्चिम प्रदेश प्रमुख दिपक राज भट्ट ,राजापुर शाखा प्रमुख दिपक पन्थ ,लम्कि उपशाखा प्रमुख सन्तोष सिह साँउद ,सुखड शाखाप्रमुख पदम राज जोशि, वरिष्ठ एजेन्सी मेनेर मदन भट्ट, मष्टी प्रसाद जैशी,देव प्रसाद जैशी लगाएको लगभग २०० भन्दा माथिको उपस्थिती रहेको थियो । कार्यक्रममा उत्कट काम गर्नेहरू लाहरू लाई सम्मान पनि गरिएको हो ।

उक्त स्वागत मन्तव्य टीकापुर शाखामा कार्यरत कर्मचारी विजया जोशिले गरेके हुन भने कार्यक्रम सञ्चालन भने टीकापुर शाखा प्रमुख भक्त बहादुर चन्दले गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fiestaslots: Slotmachine Speelgoed voor een Naleving van Spelen en Winningsregels.

Patrickspins Online Casino Slot Machines Gaming Experience Review

JettBet Casino Slots and Games Experience

Munt voor Speelautomaten Coinslot Spelfiaten

LAttrait de la Roulette à Wolfio

Rakoo: de slotmachine in het casino

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

नेपाल यातायात मजदुर सघंले दुर्घटना न्यूनीकरण सचेतना कार्यक्रम

धनगढी/बसपार्कमा दुर्घटना न्यूनीकरण सचेतनाका साथै विजया दशमी तथा दीपावलीको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । नेपाल यातायात मजदुर संघ कैलाली जिल्ला समितिको आयोजनामा

अझै पढ्नुहोस्