नगर प्रमुख थारु द्वारा नगरवासिमा दशै तथा दिपावलीकाे शुभकामना सन्देश व्यक्त

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नगरवासीमा दशै, दिपावली तथा छट पर्वकाे शुभकामना सन्देश दिनुभएको छ ।
शुक्रबार नगर प्रमुख थारुले सामाजिक सन्जालबाट सम्पूर्ण टीकापुर नगरवासिहरुमा दशै, दिपावली तथा छट पर्वकाे शुभकामना सन्देश दिनुभएको हाे ।

शुभकामना सन्देशमा नगर प्रमुख थारुले “हिन्दूहरुको महान् चाड विजया दशमी, शुभ दिपावली (तिहार) तथा छठ पर्वको पावन अवसरमा सम्पूर्ण नगरबासी आमाबुवा , दाजुभाइ, दिदिबहिनी तथा आम शुभचिन्तकहरुमा सुख, शान्ति र समृद्धिका साथै आपसी सद्भाव र भाइचाराको विकासबाट समृद्ध, समुन्नत ,सामाजिक सद्भभाव साथै सभ्य समाजको आकांक्षा पूरा होस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।´´ भन्नू भएको छ ।

ताजा खबर

Quais os casinos online legais mais populares em Portugal que conquistam os jogadores?

Entdecken Sie die spannende Welt der Echtgeld Online-Casinos

Comprehending ESA Letters in Nevada

Online Casino Echtes Bargeld: Ein Umfassender Leitfaden

Das Verständnis von Jackpot-Möglichkeiten bei Vulkan Vegas

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

भजनीमा स्वास्थ्यकर्मीहरूकाे दबाबमुलक कार्यक्रम

जमुना न्युरे,भजनी  /भजनी नगरपालिका भित्र कार्यरत स्वास्थ्यकर्मीहरूले दबाबमुलक कार्यक्रमहरू अघि बढाएका छन् । तलबभत्ता यथाशिघ्र पाउनुपर्ने भन्दै उनीहरूले दबाबमुलक कार्यक्रम अघि बढाउन लागेका हुन् ।

अझै पढ्नुहोस्