TRENDING
Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Next
Prev

ट्राफिक प्रहरी पाेष्ट सत्तिद्वारा चेकजाँच कडाइ

शेयेर गर्नुहोस

टीकापुर/ कैलालीको टीकापुर स्थित अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिले चेकजाँचमा कडाइ गरेको छ ।

अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिमा किशोर बहादुर सिंह इन्चार्ज भइ आए लगत्तै ट्राफिक चेकजाँचमा कडाइ गरेको हाे ।

अटाे तथा रिक्साहरुले क्षमता भन्दा ओभर लाेड गरेर प्यासेनजर हाल्ने, रिक्साकाे छतमा सामग्री राख्ने तथा विना कागजात सवारीसाधन चलाउने जस्ता कृयाकलाप धेरै हुने गरेकोले आफू सत्तीमा आए लगत्तै तेतातिर ध्यान दिएर चेकजाँचमा कडाइ गरेकाे अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिका इन्चार्ज किशोर बहादुर सिंहले सत्ती कर्णाली न्युज डटकमलाइ जानकारि दिनुभयो ।

रिक्सा , माेटरसाइकल, ट्याक्टर लगायतका सवारीसाधनमा ओभर लाेड तथा विना लाइसेन्स विना चलाएको पाए सुरुमा सम्झाइबुझाइ पठाउने त्यति गर्दा पनि नटेरेमा जरिवाना काट्ने गरेको बताउनुभयाे ।

यसका साथसाथै अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिले वर्तमान समयमा सडक दुर्घटनाका घटना अधिक घट्दै गएको भन्दै ट्राफिक सम्बन्धि सचेतना समुदाय सम्म पुगाउन विद्यार्थीहरुलाइ पनि ट्राफिक चिञ्ह, ट्राफिक संकेत , बाटो पार गर्ने तरिका , ट्राफिक उल्लंघन गरे पनि हुने जरिवाना र कानुनी सजायको बारेमा अन्तरक्रियामा छलफल चलाइरहेकाे छ ।

अस्थाई ट्राफिक प्रहरी पाेष्ट सत्तिमा किशोर बहादुर सिंह इन्चार्ज भइ आए लगत्तै लाइन मिलाउन मात्र ट्राफिक चेकजाँचमा कडाइ नगरि निस्पक्ष रुपमा निरन्तरता दिन्छन् या दिदैन्न त्यो चाहिँ हेर्न बाकि नै छ । यस विषयमा हामी निरन्तर समचार अपडेट गर्नेछाै ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

Риски предварительного вывода средств в Pin Up: что нужно знать?

What is the Best Canadian Online Casino for Customer Support?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डडेल्धुराको अमरगढी किल्लाबाट खप्तड पुगे साइकल यात्री

जमुना न्युरे,धनगढी – डडेलधुराको अमरगढी किल्लाबाट यात्रा सुरु गरेका साइकल यात्रीहरु आइतबार विहान भू-स्वर्गका रुपमा रहेको खप्तड पुगेका छन् । ‘पर्यटन पूर्वाधार, समृद्ध प्रदेशको अधार’

अझै पढ्नुहोस्
पर्यटन

टीकापुर पार्क संचालनमा आएपनि पर्यटक भने न्युन

कैलालीको टीकापुर स्थित टीकापुर पार्क संचालनमा आएपनि दैनिक आउने पर्यटकमा भने कमी आएको छ ।टीकापुर पार्क संचालनमा आएको करिव एक महिना पुग्दै गर्दा समेत आन्तरीक

अझै पढ्नुहोस्
समाचार

चैतन्य पाठशालाले नेपाल पत्रकार महासघं कैलाली लाई सामग्री सहयोग

धनगढी/धनगढीमा रहेको चैतन्य पाठशालाले सूचना केन्द्र स्थापनाका लागि नेपाल पत्रकार महासङ्घलाई सामग्री सहयोग गरेको छ । चैतन्यले सरस्वती पूजाको अवसर पारेर महासङ्घलाई दुई थान कम्प्युटर,

अझै पढ्नुहोस्