टीकापुरमा उद्योगका नाममा रहेका जग्गाको अध्ययन प्रतिवेदन सार्बजानिक

शेयेर गर्नुहोस

टीकापुर/टीकापुर नगर विकासस मितिको २०५४ साल कार्तिक ११ गते  समितिका अध्यक्ष नैन बहादुर स्वारको अध्यक्षतामा बसेको बोर्ड बैठकले गरेको निर्णयअनुसार औद्योगिक क्षेत्रका लागि पलानिङ गरी  न्यूनतम मूल्यमा वितरण गरिएका जग्गा सम्बन्धीत  उद्योग सम्बन्धित ठाउँमा रहे-नरहेको अध्ययन गरी एउटा प्रतिवेदन सार्वजनिक गरेको छ ।


टीकापुर नगरविकास समितिका अध्यक्ष रामलाल डगाैरा थारुले साेमवार पत्रकार सम्मेलन गर्दै  नगर विकास समितिको सभा हलमा टीकापुर बासीलाई  अवगत हुने गरी सो प्रतिवेदन सार्वजनिक भएको घोषणा गर्नुभएको हाे । विकास समितिको  निर्णयमा उल्लेख भए अनुसारको भए नभएको भनेर गरेको अध्ययन प्रतिवेदनमा अधिकांश पलटहरु कित्ता काट भएको अवस्थामा भेटिएका छन् । उद्योग का लागि ४६ विगाहा १५ कट्ठा ६ धुर जग्गा कम्तिमा २ कठ्ठा देखि बढीमा १०  कठ्ठा सम्म रु २० हजारका दरले पति कठ्ठा मूल्य गरी वितरण गरिएको थियो ।


नगर विकासस मितिको २०५४ साल कार्तिक ११ गतेको निर्णयमा उल्लेख गरिएअनुसार सम्झौता गरेको पाँच वर्षभित्र उद्याेग सञ्चालन ल्याउन नसके  नगरविकास समितिको नाममा उक्त जग्गा फिर्ता गर्नुपर्ने उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Exploring the World of Online Gaming at Lucky Pays Casino

Grande Vegas Casino: Diversão Responsável e Jogos de Azar Online

Exploring the Gaming Options at Vegas Land Casino

Jogo Legal e Seguro no Cosmislot Casino

PalmSlots Casinos Utbud av Spelautomater och Tavlor

KingBit Casino Online Gaming Experience Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाए

धनगढी/अखिल नेपाल सरकारी अस्थायी करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले स्थायी पदपूर्तिको व्यवस्था गर्न माग गर्दै सुदूरपश्चिम प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ । सोमबार मुख्य

अझै पढ्नुहोस्