चिरान काठ सहित २ जना पक्राउ

शेयेर गर्नुहोस


धनगढी/कैलाली बाह्रवन साझेदारीका वन बाट चिरान काठ सहित दुई जना पक्राउ गरेको छ

सब डिभिजन कार्यलय चौमलाको गस्ती टोलिले ब्राहवन साझेदारी वन बाट चिरान ३४ थान कडि सहित मान्छे पक्राउ गरेको सब डिभिजन वन कार्यलय चौमला प्रमुख समीर थापाले जानकारी दिए

विशेष सुराकी आधारमा चौमला सब डिभिजन वन कार्यालयको गस्ती टोलिले काठ चिरान गर्दै गर्दा फेला पारेको हो ।
बन रक्षक र कर्मचारीहरूले जङ्गलभित्र चोरी निकासी गर्दै गरेको अवस्थामा सालका चिरानकाठ बरामद गरेका छन्।


प्रकाउ पर्नेमा गोदावरी नगरपालिका वडा ७ बस्ने
प्रेम चौधरी र श्याम चौधरी रहेका छन् ,प्रकाउ परेका लाई थप कामकारबाहीमा वन ऎन २०७६ अनुसार कारबाही गरिने थापाले बताए ।

ताजा खबर

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

टीकापुर १ एकतानगरमा नागरिक उन्मुक्ति पार्टीकाे संगठन विस्तार तथा पार्टी प्रवेश कार्यक्रम

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ एकतानगर शिविरमा संगठन विस्तार तथा संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १

अझै पढ्नुहोस्