घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता खेल्ने खेलाडीलाई बिदाइ

शेयेर गर्नुहोस

सुखड /कैलालीको घोडाघोडी नगरपालिकाले प्रथम मुख्यमन्त्री पालिका स्तरीय फुटबल प्रतियोगिता खेल्ने खेलाडीलाई बिदाइ गरेको छ । घोडाघोडी टिम (रातो) र घोडाघोडी टिम (निलो) लाई नगरपालिकाको टोलीले खेलाडी र अफिसियललाई खादा लगाएर बिदाइ गरिएको छ ।

शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख उमेश राज रेग्मीले खेलाडी र अफिसियललाई खादा र टिका लगाएर बिदाइ गरेको हुन् । उनले प्रतियोगिताको जितेर आउन खेलाडीहरूलाई शुभकामना दिए । नगरपालिकाले खेलाडीहरूलाई सीमित स्रोत साधनमा भए पनि सहयोग तथा प्रोत्साहन गरिरहेको उनले बताए । 

बर्दगोरिया गाउँपालिका वडा नं.–४ को खेल मैदान मुढामा बर्दगोरिया स्पोर्टस एण्ड ईभेन्टस प्रा.लिले आयोजनामा प्रथम मुख्यमन्त्री पालिका स्तरीय कैलाली जिल्ला व्यापी फुटबल प्रतियोगिता २०८० यहीँ मसिंर १३ गते बाट सञ्चालन भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Розваги онлайн стають доступнішими з ggbet ua для кожного азартного гравця

What is the 888 Casino Online Gaming Platform?

Ein Überblick über Ausländische Casinos: Merkmale und Unterschiede zu inländischen Anbietern.

Constelações astrológicas revelam o poder oculto da tiger fortune e seu impacto pessoal

Essential tips and tricks surrounding a ggbet bonus for new players today

Loki Casino Online Gaming Experience and Reviews

सम्बन्धितखवर

छुटाउनु भयो कि !