TRENDING
Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója
Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux
Essential strategies involving 1win app download unlock mobile betting access now
Pleasant surprises await with funbet casino and its exclusive gaming options
Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende
Next
Prev

घोडाघोडी तालमा चरा अवलोकन कार्यक्रम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/कैलाली र कंचनपुर जिल्लाका प्रमुख सिमसार क्षेत्रहरूमा रैथाने तथा प्रवासी पक्षिं अवलोकन कार्यक्रम आज सुरु भएको छ ।

नेपालको पहिलो पन्क्षी अभय आरण्य (वर्ड सेन्चुरी ) कैलाली जिल्लाको घोडाघोडी तालमा रैथाने तथा आगन्तुक चराहरु सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाह प्रमुख अतिथी रहेका छन् ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामि , सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेम राज बिष्ट , सामुदायिक बन समन्वय समिती पहलमानपुर अध्यक्ष पुस्कल बहादुर बम , सुदूरपश्चिम प्रदेश पर्यटन इकाइ प्रमुख डबल बहादुर बोहरा , गौरिगङ्गा नगरपालिका नगरप्रमुख देबिदत्त कडेल, घोडाघोडी नगरपालिका नगरप्रमुख खडक बहादुर रावत , चरा सरक्षण नेटवर्क कैलालीको अध्यक्ष दयाराम चौधरी , बर्दिया पन्क्षी सरक्षण सघं राजन चौधरी , चराप्रेमीहरु को सहभागिता रहेको छ ।

कार्यक्रम प्रदेश पर्यटन इकाई कार्यलय धनगढी आयोजना र नेपाल पन्क्षी सरक्षण सघले ब्यबस्थापन गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Versenyrulett bankkártyával – Az online rulett egy új dimenziója

Confortable opportunité de gains et sensations fortes avec twin casino pour les joueurs avertis et curieux

Essential strategies involving 1win app download unlock mobile betting access now

Pleasant surprises await with funbet casino and its exclusive gaming options

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

Einzigartige Chancen erwarten Sie bei Gamblezen Casino für lukrative Spielabende

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्