TRENDING
Roulette with Free Spins in the USA: A Comprehensive Guide
Roulette High Stakes USA: A Comprehensive Review
Best Casino for Roulette USA Fast Review
Roulette Real Money USA 2026: A Comprehensive Review
Next
Prev

घोडाघोडि क्षेत्र बिकास गर्छौ मुख्यमन्त्री शाह

शेयेर गर्नुहोस


जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका रैथाने तथा प्रवासी पक्षी अवलोकन गर्ने कार्यक्रममा उपस्थित मुख्यमन्त्री शाहले घोडाघोडीको विकासमा प्रदेश सरकार लागि पर्ने बताएका हुन् ।

‘घोडाघोडीको डिपिआर तयार गर्नुहोस् । पैसाको चिन्ता नगर्नुहोस् । २\४ वर्षमा कायापलट हुने गरि हामी विकास गर्छौ’ मुख्यमन्त्री शाहले भने ।

घोडाघोडीमा बाह्य देशबाट चराहरू आउने गरेको भन्दै उनले बाह्य देशहरूबाट पर्यटकहरू पनि ल्याउनु पर्ने बताएका थिए । चरा संरक्षणलाई पर्यटनसँग जोड्नु पर्नेमा मुख्यमन्त्री शाहको जोड थियो । घोडाघोडी विश्व राम सार क्षेत्रमा सूचीकृत भएको र अन्तर्राष्ट्रियले पनि मान्यता दिएको भन्दै उनले यसलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक रहेको बताए । ‘यहाँ साइबेह्रिया, मङ्गोलिया लगाएतका देशहरूबाट पनि चराहरू आउने गर्दछन्’ मुख्यमन्त्री शाहले भने ‘यो विषयलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन आवश्यक छ ।’

राज्यका सबै निकायहरूले घोडाघोडीको महत्त्व बुझ्न आवश्यक रहेको मुख्यमन्त्री शाहको भनाइ थियो । सत्तीमा रहेको शिव मन्दिर र कर्णाली, घोडाघोडी, बेहेडावावा गोदावरी जस्ता क्षेत्रलाई धार्मिक रुपमा मात्रै नभएर एैतीहासिक रुपमा पनि महत्त्वपूर्ण रहेको उनले बताए ।

‘गुरुयोजना अझै विस्तृत रुपमा हेरौँ । विना गुरुयोजना सरकारले कतै बजेट हाल्दैन ’ उनले भने ‘घोडाघोडी जस्ता क्षेत्रमा राज्यले लगानी बढाउन तयार छ । ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Roulette with Free Spins in the USA: A Comprehensive Guide

Roulette High Stakes USA: A Comprehensive Review

Best Casino for Roulette USA Fast Review

Roulette Real Money USA 2026: A Comprehensive Review

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरपालिकाका वडाहरु साक्षर घाेषणा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाका सात वटा वडाहरु साक्षर घाेषणा गरिका छन् ।टीकापुर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाकाे आयोजनामा वडाहरु साक्षर घाेषणा गरिएकाे हाे ।

अझै पढ्नुहोस्
Highlights

घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सब २०८० पौष २६ देखि सुरु हुँदै

जमुना न्युरे/कैलालिको घोडाघोडी नगरपालिकामा घोडाघोडी पर्यटन तथा सास्कृतिक महोत्सबको आयोजना हुने भएको छ । घोडाघोडी सामाजिक सरोकार केन्द्रको आयोजनामा यहि पौष २६ देखि महोत्सब सुरु

अझै पढ्नुहोस्