कैलाली काँग्रेसद्वारा भुकम्प पिडितलाई १ लाख सहयोग

शेयेर गर्नुहोस


धनगढी, हालै जाजरकोटमा केन्द्र विन्दु बनाएर गएको भुकम्प प्रभावित क्षेत्रको पुननिर्माणार्थका लागि नेपाल नेपाली काँग्रेस कैलालीले १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग प्रदान गरेको छ ।

सहयोग रकम नेपाल बैंक लिमिटेडको नेपाली काँग्रेस विपत व्यवस्थापन कोषको खाता नम्बर खाता नम्बर १३५००१००१५६९७२०००००१ जम्मा गरिएको नेपाली काँग्रेस कैलालीका सचिव केशव राज मिश्रले बताए । भुकम्प क्षेत्रको पुननिर्माण र पुर्नस्थापनामा सरकारलाई साथ दिन उक्त रकम कैलाली काँग्रेसले सहयोग गरेको जिल्ला सचिव मिश्रले बताए ।


नेपाली काँग्रेस केन्द्रीय कार्यालयले आवहान गरे अनुसार मानवीय भावनलाई ध्यान दिंदै आ–आफ्नो क्षेत्रवाट सबैलाई सहयोग गर्न पनि सचिव मिश्रले आव्हान गरेका छन् । साथै उक्त कार्यमा नेपाली काँग्रेसका भातृ तथा शुभेच्छुक संस्थाले पनि सक्रिय भएर लाग्न उनले आवहान गरेका छन् । भुकम्प प्रभावित क्षेत्रमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेल, योगेन्द्र चौधरी लगायतका नेताहरु निर्माण कार्यमा खटिएका छन् ।

ताजा खबर

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्