कैलालीमा आन्दोलनका क्रममा जलेका कार्यालयहरुमा सरसफाइ, केहिमा काम शुरु

शेयेर गर्नुहोस

धनगढी । कैलाली भन्सार कार्यालयमा शनिबार सरसफाइ गरिएको छ । सुदूरपश्चिम मोबाइल व्यवसायी संघले ‘१२० मिनेटको श्रमदान,नयाँ नेपालको निमार्ण’ भन्ने मूल नाराका साथ भन्सार कार्यालयको सरसफाइ गरेको हो ।

दैनिक कामकाजमा आवश्यक पर्ने कम्प्युटर, ल्यापटप, फर्निचर लगायतका आवश्यक सामग्रीहरु सहयोग गर्ने पनि संघका अध्यक्ष सन्तोष मण्डलले जानकारी दिए । उनले सम्पूर्ण धनगढीबासीहरुलाई उक्त कार्यमा सहयोग गर्न अनुरोध गरे ।

लगत भदौ २४ गते जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शनका क्रममा भन्सार कार्यालयमा तोडफोड तथा आगजनी गरेका थिए । हाल भन्सार कार्यालयमा कामकाज ठप्प रहेको कार्यालयले जनाएको छ ।

यसैबिच जिल्ला प्रशासन कार्यालय कैलालीमा सरसफाइ गरिएको छ । जेन–जी पुस्ताको आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडपछि सरसफाइ थालिएको हो । सशस्त्र प्रहरी र जेन–जी पुस्ताले संयुक्त रूपमा जिल्ला प्रशासन कार्यालय, कैलालीको पर्खाल र भवन सरसफाइ गरेका छन् ।

उनीहरूले प्रशासनको प्रवेश द्वारमा लेखिएका नारासमेत मेटाएका छन् । पूर्व प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धका नाराहरूसमेत जेन–जी पुस्ताहरूले नै मेटाएका छन् । जिल्ला प्रशासन कार्यालय, कैलालीमा सेवा सुचारुका लागि सरसफाइ थालिएको हो ।

ताजा खबर

The Ultimate Guide to Casino Slot Tournaments for Players

Igre v Betandyou kraljestvo spleta

Kaleo Casino: Kansspel op de Gokkast met Aantrekkelijke Rijksloten en Winningsuitdagingen

Giocando con i Macachi al Monkeybet Casino

Spinju Casino: Das Glück im Spiel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

कला-साहित्य

धनगढीमा सुदूरपश्चिम गौरा महोत्सव हुने

जमुना न्युरे/ गौरा पर्बको अवसरमा धनगढीमा हरेक बर्ष झैँ यस बर्ष पनि सुदूरपश्चिम गौरा महोत्सव मनाईने भएको छ । हरेक बर्ष आयोजना गर्दै आएको हाम्रो

अझै पढ्नुहोस्