एसपिए र होलिल्याण्ड धनगढी कपको फाइनल प्रवेश

शेयेर गर्नुहोस


धनगढीमा जारी श्री कलेज धनगढी कप फुटवल प्रतियोगिताको उपाधिका लागी धनगढी स्थित सुदुरपश्चिमाञ्चल एकेडेमी र अत्तरिया स्थित होलिल्याण्ड सेकेन्ड्री स्कुल भिड्ने भएका छन् ।

धनगढी रगंशालामा आज भएको सेमि फाइनल खेलबाट सो दुई टिम फाइनलमा प्रवेश भएका हुन् । आज भएको पहिलो खेलमा सुदुरपश्चिमाञ्चल एकेडेमीले सैनिक आवासिय माध्यमिक बिद्यालय तेघरीलाई १–० गोल अन्तरले पराजित गर्दै आफ्नो फाइनल यात्रा तय गरेको हो ।

खेलको दोश्रो हाफमा सुदुरपश्चिमाञ्चल एकेडेमीका आयान मन्सुरीले गोल प्रहार गर्दै फाइनल यात्रा तय गर्न सफल भएका हुन् । सुदुरपश्चिमाञ्चल एकेडेमीको एक गोलका बिरुद्ध सैनिक आवासिय माध्यमिक बिद्यालयले ठुलो प्रयास गरेपनि सफल हुन सकेन । सुदुरपश्चिमाञ्चल एकेडेमीकै आयान मन्सुरी पहिलो खेलको म्यान अफ द म्याच बने ।


आजै भएको दोश्रो खेलमा धनगढी स्थित एलायन्स इन्टरनेश्नल स्कुललाई १–० गोल अन्तरले पराजित गर्दै अत्तरियाको होलिल्याण्ड सेकेन्ड्री स्कुलले आफ्नो फाइनल यात्रा तय गरेको हो । खेलको पहिलो हापको १२ मिनेटमै होलिल्याण्डका राजु लामाले गोल प्रहार गरे । होलिल्याण्डका बिरुद्ध एलायन्सले गोल फर्काउन सकेन । दोश्रो खेलको म्यान अफ द म्याच पनि होलिल्याण्डका राजु लामा बने । यस संगै बिहिबार धनगढी कपको उपाधिका लागी यि दुई टिम भिड्ने छन् ।


१० बिद्यालय सहभागी प्रतियोगिताको विजेताले नगद ५० हजार र उपविजेताले नगद २५ हजार साथै मेडल , ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने आयोजक संस्था लिटल फ्लावर स्पोट्स एण्ड इभेन्ट प्रा.लीका अध्यक्ष रामचन्द्र शाहीले बताएका छन् । सर्वोत्कृष्ट खेलाडीले नगद ६ हजार, उत्कृष्ट गोलकिपरले नगद ३ हजार, उदयमान खेलाडीले नगद ३ हजार र प्रत्येक खेलको प्लेयर अफ द म्याचले नगद ५ सयका साथै मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

ताजा खबर

Funbet Casino on the Go: Snelle Mobiele Sessies Die In Een Koffiepauze Passen

Rocket Spin Casino: Schnelle Treffer Zwischen Stopps, Für Mobile Play Entwickelt

Avia Masters: Una Nueva Perspectiva en Juegos de Crash

B7 Casino Quick Login Links: Veiligheidstips

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Olimp Casino Қазақстанда ресми сайт – login / қолданушы тіркеу толық гид осы жылы │ Олимп Казино welcome-бонус — 150 000 KZT дейін + 250 фриспин алу шарттары │ Қазақстандағы Olimp Casino шолу — онлайн казино ойындары және вывод денег жөнінде толық нұсқаулық

Олимп казино официальный сайт в Казахстане – Olimp Casino ▶️ ИГРАТЬ Содержимое Преимущества игры в Olimp Casino Безопасность и надежность Как начать играть в Olimp

अझै पढ्नुहोस्

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्