इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीलाई सास्ती

शेयेर गर्नुहोस

दिपक बहादुर विक ,टीकापुर / कैलालीस्थित इलाका प्रशासन कार्यालय टीकापुरमा सेवाग्राहीहरूले सास्ति बेहोर्ने परेको उप-सचिव चिरञ्जीवी रानाले जानकारी दिएका छन्। नयाँ भाैतिक संरचना भएकता पनि प्रर्याप्त मात्रामा र्सोत साधन नहुदा सास्ति बेहोर्नु परेको उनले बताए। ईलाका प्रसान कार्यालयमा सेवा लिन टाढाबाट आउने र फटक-पटक विजुलि कटाैति हुने भएकाले सेवाग्राहीले दु:ख बेहोर्नु पर्ने बताए ।

उपसचिव रानाले भने कार्यालयमा जेनेरेटर अभावको कारण कूनै पनि कार्य गर्न असहज भएको उनले बताए। यसका साथै उनले भने सेवाग्राहीहरू सेवालिने आउनेहरूको भित्र हुने र बस्नको लागि छाउन नभएकाले गर्मिको समयमा निकैनै सास्ती बेहोर्नु परेको बताए।
नयाँ आधुतिक तरिकाको भवन भएका पनि प्रर्याप्त मात्रामा र्सोत सानध नभएका कारण यस्तो समयस्या झेल्नु परेको जनाए।सरोकारवालाहरूले यस्ता समाधानका लागि पहल अपिल गरेका छन्।

सेवाग्राही भजनि जोशिवुर ,लम्कि जानकी लगाएका टाढाटाढा बाट आउने तर वडा कार्यालयबाट पनि आवश्यक कागजपत्र पूरा नगरेर पठाउने भएकाले झन दु:ख पायन गरेको यसको लागी वडाबाट पनि पुर्ण आवश्यक कागजपत्र मिलाएर पठाइ दिए सेवाग्राहीले दु:ख झेल्नु नपर्ने उनले बताए ।

इलाका प्रशासन कार्यालय टीकापुरको नयाँ भवन २०७९ असोज ७ गते नै सम्पन्न गरेको थियोे । ३ करोड २३ लाख ८८ हजार ५३० रुपैयाँमा निर्माण सम्पन्न भएको भवनको नेपाल सरकारका गृह सचिव विनोद प्रकाश सिँहले उद्घाटन गरेका थिए। ‘

इलाका प्रशासन कार्यालय टीकापुर पहिले भाडाको भवनमा सञ्चालित थियो। संघीय सरकारको लागतमा सुविधा सम्पन्न भवन निर्माण भवन निर्माण पश्चात सेवासुविधामा सहज हुने गरेता पनि केही प्राविधिक समस्याले यस्तो समस्या भएको उनले बताए।
ईलाका प्रशासन कार्यालयले जिल्लाका तीन नगरपालिका र दुई गाउँपालिका गरी पाँच वटा पालिकाकालाई सेवा दिँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Golden Madness i Jokerhatten

An Introduction to Online Slots

Free Port No Download: The Ultimate Guide to Playing Online

Het Spel van Toevalligheid bij HighSpin

SpinLynx – Der Slot mit Magischen Münzen und Vielfachen Auszahlungen

Aktuelle Angebote ermöglichen einen einfachen Zugang zum verde casino no deposit bonus für neue Nutzer

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्
समाचार

माघी होमस्टेमा लाटोकोसेरो उत्सब हुने

जमुना न्युरे,धनगढी /जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै

अझै पढ्नुहोस्