३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न

शेयेर गर्नुहोस

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ३ मा रहेको मोहन्याल आधारभुत विद्यालय नारायणपुर को “३४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस- २०८०” समारोह सम्पन्न भएको छ ।

कार्यक्रम प्रमुख अतिथिको आसन बाट बोल्दै घोडाघोडी नगरपालिका वडा ३ अध्यक्ष कृष्ण प्रसाद गौतमले यस बिधालय यहाका स्थानीय बासिन्दाहरुको चन्दादाता , दान दाताहरुको सहयोगमा आज सम्म चलिरहेको छ , ,स्थापनाको ३४ वसन्त पारगर्दा बिधालयले निकै चुनौती सामाना गरेर धेरै दक्ष जनशक्ति उत्पादन गरेको छ , यहाँ बाट शिक्षा लिएका बिद्यार्थीहरु अहिले सरकारी सेवा लगायत बिभिन्न क्षेत्रमा काम गरि बिधालयको गरिमा बढाएको देख्दा खुसी लाग्छ , ।

ग्रामीण क्षेत्रमा रहेर गुणस्तरीय शिक्षा ,समय सापेक्ष रुपमा चलेको छ सामुदायिक बिधालय भए पनि पढाई राम्रो हुने भएकाले बिद्यार्थीहरु संख्या बढी रहेको छ ,। बिधालयमा अझै पुस्तकालय , खानेपानी , सौचालय निर्माण जस्ता कार्यमा आउँदा दिनहरूमा वडा बाट सक्ने सहयोग गर्ने प्रतिबद्धता समेत जनाए ।
कार्यक्रममा पदम राज गौतम , जगनारायण चौधरी , मनिराम ढुंगाना , लगायतका बक्ताहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत, विद्यालय हातामा सरस्वती मन्दिरको स्थापनार्थ आर्थिक सहयोग प्रदान गर्ने दान दाताहरूलाई सम्मान, अभिभावक खेलकुद, र अतिरिक्त क्रियाकलाप बिजय भएका विद्यार्थीहरुलाइ पुरस्कार वितरण, विभिन्न साँस्कृतिक प्रस्तुती आदि क्रियाकलापहरू गरिएको थियो ।


कार्यक्रममा बिधालयका प्रधानाध्यापक अस्मिता जोशिको सभाप्तित्वमा भएको कार्यक्रम सन्चालक शिक्षक काशिराम जोशी गरेका थिए ।

ताजा खबर

Glück bringt Fortsetzung am LuckyStart Casino

The Fowl Fortune on Chicken Road Slots

The Ultimate Guide to Roulette Game Live Casino

Sveiki Šaukums Hotline Casino, Kasino Žausmus

Spinning the Wheel at Zinkra Casino

Ein Abenteuer in Crocoslots Casino – Chance oder Risiko?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्