२० औँ साधारणसभा तथा सार्बजनिक सुनुवाइ सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे ,सुखड /कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ५ सेउकलिया मा रहेको फुलबारी सामुदायिक वन उपभोक्ता समुह सेउकलियाको २० औ वार्सिक साधारणसभा तथा सार्बजनिक सुनुवाइ का साथै सभा हल उदघाटन कार्यक्रम सम्पन्न भएको छ ।

प्रमुख अतिथिको आसान बाट बोल्दै बसन्ता सरक्षित बन परिषदका अध्यक्ष पुस्कल बहादुर बमले भने फुलबारी सामुदायिक वन कैलाली जिल्लाको सबैभन्दा पुरानो सामुदायिक बन हो , यो तराइ भु – परिधी कार्यक्रम ताल २०६६ /१२/१९ मा बायोग्यास नमुना गाउ घोषणा गरेको थियो । यहाँ उपभोक्ताहरुले अहिले पनि वन सरक्षणमा दिनरात भन्दैन हरेक कुरामा सकारात्मक रुपमा आगाडी बढी रहेका छन् , सामुदायिक बनले अहिले निकै राम्रो काम गरेको बताए ।
सामुदायिक बन सरक्षण सङै सदुपयोग गर्न पाइने हो , बन बिकासका कार्यक्रम गर्न सकिन्छ ।

कार्यक्रमको बिशिस्ट अतिथी घोडाघोडी नगरपालिका वडा न ५ वडाअध्यक्ष श्री लोक बहादुर चन्द वनलाइ कसरी पार्दशिकता बनाउने घोडाघोडी नगरपालिकाको पहिलो दर्ता भएको सामुदायिक बन हो , धेरै बन अझै प्रस्तावित रहेका छन सामुदायिक बनले गाई ब्यबस्थापनका लागि सामुदायिक बनको प्रत्यक्ष निगरानीमा नगरपालिका को सहयोगमा कान्जी हाउस निर्माणका आग्रह गरे , सडकमा रहेका गाई लाई मात्र नगरसरकारले जिम्मा लिने तर घर बाट ल्यायर कान्जी हाउसमा छोड्न नपाइने , गाउँ बस्तिमा गाई बस्तु पालेरका हरु अभिलेखी करण गर्ने बताए , सामुदायिक बनले थोरै मात्रमा कान्जी हाउस बनाउनका लागि , कन्द्रा नदि नियन्त्रण का लागि जनता को तटबन्धन कार्यक्रम सघ को हो त्यो मा हाम्रो कान्द्रा नदि नियन्त्रणका लागि रहेको बताए

कार्यक्रममा सुभकामना दिदै सब डिभिजन बन कार्यलयका सुखडका प्रतिनिधि जुगराम चौधरीले भने सामुदायिक बनले बिधान अनुसार काम गर्नु पर्छ चोरिसिकारी नियन्त्रण, वन्यजन्तुको बासस्थान सुबार्सिक आम्दानी ३५ % सामुदायिक बन बिकासमा , २५% गरिबी न्यूनीकरणमा बाकी रहेको बिकासका पुर्वाधार निमार्ण शिक्षा , स्वास्थ्य लगायतका काम प्रयोग गर्न सक्छ समुह पार्दशिर्ताका आधार राम्रो गर्ने बताए ।

बडघर साहुराम चौधरीले भने समुहको बन अतिक्रमण कसरी हटाउने , गाउँ रहेर काम गर्ने वातावरण हुनु पर्ने बताए , डोके बजार अतिक्रमण हटाउन का लागि सबै सङ सहकार्य तथा समन्वय हुने गर्नु पर्ने बताए ।

हरियाली सामुदायिक बन अध्यक्ष बेद बहादुर चौधरी , घोटेली सामुदायिक वन उपभोक्ता समुहको अध्यक्ष धर्म राज कडेल लगायतका ले शुभकामना दियका थिय ।

सामुदायिक बनले बन र वातावरण जोगाउनका लागि राम्रो काम गरेको भन्दै दुई जनालाइ पुरस्कृत राम बहादुर चौधरी शिव पार्बती मन्दिर पुजारी र सामुदायिक बनका वन हेरालु तिलक राम चौधरी लाई साधारणसभा मा पुरस्कृत गरेको हो ।
आर्थिक बर्ष २०७८/२०७९ १० लाख ४४हजार ६सय उनसत्तरी रुपैया बराबरको आयब्याय अध्यक्ष पन्चराम चौधरीले पस्तुत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Infinity Gameplay Features and Odds Explained

WinPlace Slots and Games Experience Review

BluVegaskasino Spil

Spinning the Wheel for a Royal Fortune in 1King

The Game Dynamics of Slotexo Reels

Casino 2020 Classic Slot Machine Experience

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

बुट्का बाबा मन्दिरमा माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने

जमुना न्युरे,सुखड/ कैलालीको पुरानो धार्मिक क्षेत्र घोडाघोडी नगरपालिका–७ कृतिपुरमा रहेको बुट्का बाबा मन्दिरमा यो वर्ष पनि माघी सङ्क्रान्ति तीर्थ मेला लाग्ने भएको छ । “भाषा,धर्म,कला,संस्कृति

अझै पढ्नुहोस्

Почему онлайн‑рулетка привлекает жителей Аляски В северных широтах, где ночи озаряются северным сиянием, азарт живёт не только в лыжных трассах и рыболовных лодках.Всё больше жителей

अझै पढ्नुहोस्