TRENDING
Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Next
Prev

हेल्थ अवार्डबाट टीकापुरका स्वास्थ्य कर्मी केवलसिंह भुल सम्मानित

शेयेर गर्नुहोस

टीकापुर/स्वास्थ्य खबर हेल्थ अवार्ड २०८० बाट कैलालीको टीकापुर नगरपालिका वडा नं. ८ स्थित धनसिंहपुर स्वास्थ्य चौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक केबलसिंह भुल सम्मानित हुनुभएको छ ।


एक कार्यक्रमको आयोजना गरी नसर्ने रोगका कारण हुने मृत्यु न्यूनिकरणमा महत्वपूणर् योगदान पुर्याएको भन्दै स्वास्थ्यखबरले काठमाडौंमा सार्कीलाई अवार्ड प्रदान गरेको हो ।
धनसिंहपुर स्वास्थ्य चौकीलाई नमूना स्वास्थ्य चौकी बनाउन सार्कीले नेतृत्व गरिरहनुभएकाे छ ।


जनस्वास्थ्य निरीक्षक सार्की सहित स्वास्थ्यसँग सम्बन्धित दीगो विकास लक्ष्यका १० वटा विधामा १३ जनालाई प्रधानमन्त्री पुष्पकमल दाहालले अवार्ड प्रदान गर्नुभएकाे हाे ।
स्वास्थ्य खबरले हरेक वर्ष दश विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।
गत आर्थिक वर्षमा टीकापुर नगरपालिकामा धनसिंहपुर स्वास्थ्य चौकीलाई उत्कृष्ट स्वास्थ्य संस्था घोषित गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एकता बचत तथा ऋण सहकारीद्वारा एम्बुलेन्स सेवा संचालनमा

धनसरा बुढा,टीकापुर/कैलालीको टीकापुर -१ स्थित एकता बचत तथा ऋण सहकारी संस्थाले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । शनिवार उद्घाटन गर्दै टीकापुर नगरपालिका वडा नं. १

अझै पढ्नुहोस्