हरेक बर्ष जस्तै यो बर्ष पनि डमरु हुर्काउन बसन्ता बनमा पुग्यो पाटे बाघ

शेयेर गर्नुहोस

धनगढी । कैलालीको गौरीगङ्गा नगरपालिकाको मसुरिया क्षेत्रमा पाटे बाघ देखाएको छ । डमरु हुर्काउन पाटे बाघ यस क्षेत्रमा बिचरण गरिरहेको संरक्षणकर्मीले जनाएका छन् ।

पाटे बाघ केहि दिन यता गौरीगङ्गा नगरपालिका वडा नं ९ को हरियाली सामुदायिक वनमा बसिरहेको छ । वनमा बाख्रा चराउन गएका स्थानीय महिलाहरूले हरियाली सामुदायिक वनको राजमार्ग क्षेत्रमा बाघ देखेको सामुदायिक वनका अध्यक्ष भोजराज जोशीले जानकारी दिएका छन् ।  

बाघ समूहमा आएको छ डमरु सहितको पोथी  छ  सामुदायिक वनका अध्यक्ष जोशीले बताए ।  उनले बसन्ता कोरिडोर अन्तरगत कैलारी गाउँपालिका देखि गौरीगङ्गा नगरपालिका र चुरे क्षेत्र सम्मका राष्ट्रिय तथा सामुदायिक वनहरूमा प्रवेश गर्दा सजगता र सावधानी अपनाउन आग्रह गरेका छन्  । 

 घोडाघोडी नगरपालिका १० आमखोईया र गौरीगङ्गा नगरपालिका ९ को बिच भागमा सानो क्षेत्रफलमा फैलिएको सो सामुदायिक वन वन्यजन्तुको लागि उपयुक्त भू(बनोट रहेकाले आहाराको उपलब्धताले पनि वडमरु सहितको बाघ आएको र केहि महिना सम्म यस क्षेत्रमा बसेर सुरक्षित स्थानमा फर्किएको समन्वय समितिका अध्यक्ष ओमप्रकाश सापकोटाले जानकारी दिए

कैलाली जिल्लाको वसन्ता सरक्षित वन क्षेत्रमा हरेक बर्ष जस्तै यो बर्ष पनि बघिनी बाघ बच्चा हुर्काउनका लागि बसन्ता बनमा आएको छ । बघिनीले आफ्नो बच्चालाई भाले बाघबाट बच्चा (डमरु) जोगाउन पोथी आएको अध्यक्ष सापाकोटाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा निस्सा हातमा पाउँदा स्थानीय खुसि, बाँकि वडामा पनि सुरु हुन्छ:- नगर प्रमुख थारु

टीकापुर/ टीकापुर नगरपालिकाले भुमिहिन दलित, भुमिहिन सुकुम्बासी र अव्यवस्थित बसाेवासिलाई लालपुर्जा वितरणका लागि निस्सा वितरण सुरु गरेपछि स्थानीयले खुसी भएका छन् । नगरपालिकाले मंसिर १२

अझै पढ्नुहोस्
Highlights

बाबुराम भट्टराई भन्छन्– डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर

होमपेज / समाचार / प्रमुख समाचार बाबुराम भट्टराई भन्छन्– डा. केसी बाँच्नुपर्छ, तुरुन्त वार्ता गर  अनलाइनखबर २०७७ असोज २० गते ७:२६ मा प्रकाशित 0प्रतिक्रिया 0 SHARES FacebookTwitterViberMessenger

अझै पढ्नुहोस्
सम्पादकीय

मंगलमय बनाेस सबैमा बडा दशै तथा शुभ दिपावलि ।

हिन्दु नेपालीहरुको महान चाड वडा दशैं तथा शुभ दिपावली एकपटक फेरि घरआँगनमा आइपुगेको छ । वडादशैं तथा तिहार नेपालीहरुका लागि धार्मिक चाड मात्रै होइन, यो

अझै पढ्नुहोस्
समाचार

६३३ प्रजातिका चराको अभिलेख राख्दै सजय बने सर्वोत्कृष्ट

धनगढी/विश्वभरका पंछीहरुका तथ्याङ्कको सुरक्षित भण्डारण, सार्वजनिककरण, पहिचान, बितरण तथा सांङखकिय विवरणहरुको अध्याबधिक राख्ने अन्तर्राष्ट्रिय अनलाईन प्लेटफर्म संस्था इ–बर्डको तथ्याङ्क अनुसार सन् २०२४ मा इ–बर्डका प्रयोगकर्ता

अझै पढ्नुहोस्