TRENDING
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego
Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak
Next
Prev

स्थायी बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर सुरु

शेयेर गर्नुहोस

सुखड । कैलालीको घोडाघोडी नगरपालिका– ३ मा रहेको दरख स्वास्थ्य चौकी निम्दीमा बिहीबार महिला तथा पुरुषका लागि स्थायी बन्ध्याकरण (परिवार नियोजन) घुम्ती शिविर आयोजना गरिएको छ । स्वास्थ्य कार्यालय कैलालीको आयोजना सुनौलो परिवार नियोजन (मेरी स्टोप्प) नेपालको सहकार्य तथा घोडाघोडी नगरपालिका सँगको समन्वयमा  स्थायी बन्ध्याकरण शिविर आयोजनामा गरेको हो ।

 शिविरमा १७ जनाले सेवा लिएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ । जसमा १६ जना महिलाको मिनिल्याप र १ जना पुरुषको भ्यासेक्टोमी गरिएको स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाईँले बताए । सो कार्यक्रममा नगरप्रमुख खडक बहादुर रावत, वडा नम्बर ३ का वडा अध्यक्ष कृष्ण प्रसाद गौतम, स्वास्थ्य कार्यालय कैलालीका परिवार नियोजन अधिकृत ओलट नारायण चापागाँई,स्वास्थ्य शाखा प्रमुख कैलाश कुमार रावत  लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szansa na wygraną od niskiego stawki do wielkich sum przez hellspin casino czeka na każdego

Szerencsés nyereményvadászat a modern ggbet hu felületen, stratégiai tippekkel és bónuszokkal most

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Különleges stratégia és a chicken road casino titkai a profi játékosoknak

Kényelmes nyeremények és izgalmas játékélmény a Mostbet casino kínálatában mostantól elérhető

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

देशभित्रै रोजगारी सिर्जना गर्न श्रमाधान मेला महत्वपूर्ण: मन्त्री भण्डारी

उधोग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशभित्रै रोजगारी सिर्जना गर्नका लागि श्रमाधान मेलाको महत्वपूर्ण भूमिका रहेको बताएका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सुदूरपश्चिम

अझै पढ्नुहोस्
समाचार

गोर्खा मिडियामा गलत ढंगबाट सहकारीको रकम आएको : लामिछाने

धनगढी/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेले गोर्खा मिडियामा गलत ढंगले सहकारीको रकम आएको स्वीकारेका छन् । यसअघि आफूलाई यो विषयमा केही

अझै पढ्नुहोस्