स्थानीय निर्वाचनमा मतगणना स्थलमा सीसीटीभी जडान गरिने

शेयेर गर्नुहोस

टीकापुर/निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मतगणना स्थलमा सीसीटीभी जडान गर्ने भएको छ ।

विहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतगणना स्थलको हकमा सबै ठाउँमा सीसीटीभीको व्यवस्था गराइने जानकारी दिएका हाे ।

प्रबक्ता पाैडेलका अनुसार सीसीटीभीको निगरानी आयोगले गर्ने जानकारी दिनुभयाे । त्यस्तै प्रवक्ता पौडेलले सबै निर्वाचन केन्द्रमा सीसीटीभी जडान गर्न भने नसकिएको बताउनुभयाे । त्यस्तै उहाले स्थानीय तह निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन जारी गरिएको उल्लेख गर्नुभयाे ।

स्थानीय तह निर्वाचन, २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैंगिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरूलाई निर्वाचन प्रक्रियामा बढीभन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउन पनि ध्यानाकर्षण गराइएको उनले बताउनुभयाे । त्यस्तै आयोगका कल सेन्टरमा तीनसय भन्दा बढी जिज्ञासा आएको प्रवक्ता पौडेलले बताउनुभयाे ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न

धनगढी/ जिल्ला समन्वय समिति कैलालीको छैठौं जिल्ला सभा सम्पन्न भएको छ । आइतबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख पदम बहादुर कलेलकाे अध्यक्षतामा भएको सभामा मुख्य

अझै पढ्नुहोस्