सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

शेयेर गर्नुहोस

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब अफ धनगढी टाउनले उक्त मेसिन प्रदान गरेको अध्यक्ष प्रकाश जोशीले बताए।

लायन्स इन्टर नेशनल डिष्ट्रिक ३२५ का मल्टिपल काउन्सिल चेयरपर्सन (पिएमजेएफ) लायन सि. बि. चन्दको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा अस्पतालका मेसु डा. शेरबहादुर कमरलाई मेसिन हस्तान्तर गरिएको हो।

डा. कमरका अनुसार उक्त मेसिनबाट भिटामिन डि, भिटामिन बी १२, थाइराइडका साथै विभिन्न हार्मोनको टेष्ट गर्न सकिने बताए। उनका अनुसार मेसिनबाट सय वटा जति हार्मोन र भिटामिनको परीक्षण गर्न सकिन्छ। यसले आफूहरूलाई बिरामीको उपचार र रोगको पहिचानमा ठूलो सहयोग पुग्ने उनको भनाइ छ।

सामान्य स्वास्थ्य जाँचका लागि सुदूरपश्चिमका जनताले भारत वा नेपालगञ्ज जानु पर्ने भएकाले उक्त समस्याको हल होस् भन्ने उद्देश्यका साथ आफूहरूले मेसिन प्रदान गरेको अध्यक्ष जोशीको भनाइ छ। आफूहरूको सानो सहयोगबाट सुदूरपश्चिमवासी लाभान्वित हुने उनले विश्वास व्यक्त गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता

धनगढी, १३ पौष /सुदूरपश्चिम लोक सांस्कृतिक समाज फूलवारीको आयोजनामा खुल्ला डेउडा प्रतियोगिता हुने भएको छ । सुदूरपश्चिमका नौ वटै जिल्लाका र कर्णाली प्रदेशका टिम सहित

अझै पढ्नुहोस्
समाचार

माघी पर्वकाे अवसरमा तीन सरकारका ३ दिन सार्वजनिक विदा

टीकापुर/माघी पर्वकाे अवसरमा तीन सरकारकाे ३ दिन सार्वजनिक विदा दिएको छ । संघिय सरकारले माघ १ गते माघी पर्वकाे अवसरमा सार्वजनिक विदा दिए संगै सुदुरपश्चम

अझै पढ्नुहोस्
अर्थ

नाेबेल सहकारीकाे कुल काराेबार ४ कराेड ७१ लाख ३८ हजार ६ सय

सुदिप वि.क टिकापुर / कैलालीको टीकापुर नगरपालिका वडा न १ स्थित नाेबेल बचत तथा ऋण सहकारी संस्था लिमिटेडकाे आ.व २०७७/०७८ मा कुल काराेबार ४ कराेड

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीको जानकी-३ मा प्रथम वडा भेला सम्पन्न

माेहित श्रीपाइली,जानकी/नागरिक उन्मुक्ति पार्टीको जानकी गाउँ पालिका वडा नं. ३ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । शुक्रबार कैलालीको जानकी गाउँ

अझै पढ्नुहोस्