TRENDING
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen
Next
Prev

सुरक्षाकर्मीहरुको लागि जलचर तथा बन्यजन्तु संरक्षण सम्बन्धि अभिमुखिकरण सम्पन्न

शेयेर गर्नुहोस


जमुना न्युरे,टिकापुर/कैलाली जिल्लाको टिकापुरमा जलचर सरक्षण ऎन , राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण ऎन दिगो ढुङ्गा ,गिट्टी तथा बालुवा उत्खनन सम्बन्धि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको अभिमुखिकरण तालिम कार्यक्रम आज सप्पन्न भएको छ ।

कर्णाली नदिमा ओत सरक्षणका लागि नदिमा आश्रीत समुदायको जिबिकोपार्जन तथा अभिभावकत्व सबलिकरण भन्ने मुल उदेश्यका साथ एक दिने अभिमुखिकरण तालिम कार्यक्रम गरियको छ ।

बिश्व वन्यजन्तु कोष नेपाल र नेपाल सरकारको समन्वयमा वेलायत सरकार अन्तर्गत डार्विन इनिसिएरिकको सहयोगमा र
डल्फिन सरक्षण केन्द्र भजनी नगरपालिका, १भजनीको आयोजनामा कर्णाली नदिमा ओत संरक्षणका लागि नदीमा आक्ष्रीत समुदायको जिविकोपार्जन तथा अभिभावकत्व सवलिकरण “परियोजना अन्तर्गत सुरक्षा निकायलाई जलचर संरक्षण ऐन, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन,दिगो ढुङ्गा, गिट्टी तथा बालुवा उत्खनन् सम्बन्धि तालीम दिएको थियो ।

कार्यक्रममा सहजीकरण गर्दै बर्दिया राष्ट्रिय निकुञ्जका सरक्षण अधिकृत पुरुष्तोम वाग्लेले राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु सरक्षण ऎन पाँचौ संशोधन (२०७३) मा रहेका ऎनहरुमा कसुर र सजाय सम्बन्धी वन्यजन्तुको शिकार गर्न वा आखेटोपहार ओसारपसार गर्न, गैरकानूनी तरिकाले गैंडा, वाघ, हात्ती, कस्तुरी मृग, ध्वाँसे चितुवा, मार्ने, घोइते बनाउने, खरीद हिउँ चितुवा वा गौरीगाई खरीद गर्ने, विक्री गर्ने वा हस्तान्तरण गरी लिने नेदिने तथा गैंडाको खार्ग वा कस्तुरीको वीना, हिउँ चितुवाको छाला तथा त्यस्तै अन्य सुरक्षित, वन्यजन्तुको आखेटोपहार राखे, खरिद् गर्ने, विक्री गर्ने वा ओसारपसार गर्ने व्यक्तिलाई पाँच लाख रुपैयाँदेखि दस लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षदेखि पन्ध्र वर्षसम्म कैद वा दुबै सजाय हुने बताए ।

कार्यक्रममा सहजीकरण गर्दै मत्स्य बिकास केन्द्र धनगढीका प्रमुख डा सुर्य बहादुर शाहले जलचर सरक्षण ऎन २०१७ र त्यसमा भएका प्रबधानहरु नेपाल सरकारले निश्चित क्षेत्रमा माछा तथा जलचर मार्न/समात्न प्रतिवन्ध लगाएको छ। नदि खोलामा मत्स्य/जलचर सरक्षणको आवश्यकता र महत्व पृथ्वीमा भएका सम्पूर्ण मानव लगाएत अन्य वनस्पति तथा जनावरहरुलाई नै जैविक विविधता भनिन्छ ।

माछा मारेर जिबोको पार्जन गर्ने समुदायलाई कसरी पर्यटन सङ्ग जोड्न सकिन्छ , माछा मार्नलाइ लाइसेन्स दिनु पर्छ । ती समुदायलाई कसरी कानुनी ब्यबस्था गर्ने , माछा सङै वातावरणलाई कसरी जोगाउन सकिन्छ , पर्या पर्यटन बिकास गर्न जोड दिए ।

कार्यक्रममा सहजीकरण गर्दै लक्ष्य ट्रेनिङ्ग एण्ड रिर्सच सेन्टर धनगढी प्रमुख दिनेश चन्द्र जोशिले नदिमा गिट्टी ,ढुङ्गा उत्खनन र त्यसको निम्त्याउने समस्या , स्थानीय तह र नेपाल सरकारको सम्बन्धित निकाय असर सकारात्मक तथा नकारात्मक , प्रारम्भिक वातावरणिय अध्ययन बिचको दुरि कसरी निरुत्साहित गर्न सकिन्छ ।

कार्यक्रमको डल्फिन सरक्षण केन्द्र भजनी अध्यक्ष भोजराज श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रम सचालन सरक्षणकर्मी बिजय राज श्रेष्ठले गरेका थिय ।
कार्यक्रममा नेपाल प्रहरी , सशस्त्र प्रहरी बल , सरक्षणकर्मी ,पत्रकारहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

Kasyno online Vulkan Vegas – Bonusy i rejestracja

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ

Mostbet BD: জমা এবং টাকা তোলার সময়সীমা সম্পূর্ণ বিশ্লেষণ Mostbet BD তে আপনার অর্থ জমা এবং তোলার প্রক্রিয়া বোঝা অত্যন্ত গুরুত্বপূর্ণ। সাধারণভাবে, Mostbet BD তে

अझै पढ्नुहोस्