TRENDING
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation
Fraga onlayn kazino oyunları – slotlar və canlı kazino bölməsi
Aktuální recenze Vegashero a srovnání s dalšími populárními online platformami pro české hráče
7к казино прямые трансляции игр
Next
Prev

एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८० भेनु पाटर्नर ओम प्यालेस

शेयेर गर्नुहोस


धनगढी, जेठ ३२
‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ को भेनु पाटर्नर धनगढीको ओम प्यालेस भएको छ । नेपाल खेलकद पत्रकार मञ्च कैलालीले असार ७ गते आयोजना गर्ने सुदूरपश्चिम स्पोर्टस अवार्डको भेनु पाटर्नरको रुपमा ओम प्यालेससँग सम्झौता गरिएको हो ।


कार्यक्रम पनि असार ७ गते ओम प्यालेसमा आयोजना हुनेछ । ओम प्यालेसलाई अवार्डमा भेनु पाटर्नरका रुपमा स्थान दिईनेछ । धनगढीको ओम प्यालेसमा हुने अवार्ड कार्यक्रम झण्डै तीन घण्टा सञ्चालन हुनेछ । त्यसमा विभिन्न सांस्कृतिक तथा खेलकुद प्रवद्र्धनका कार्यक्रमहरु पनि समावेश गरिनेछन । ओम प्यालेसका तर्फबाट म्यानेजर कल्याण मोक्तान र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका तर्फबाट सचिव विराज रोस्याराले सम्झौता पत्रमा हस्ताक्षर गरे ।


ओम प्यालेसले विभिन्न कार्यक्रम तथा शुभ कार्यहरुका लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ । सुदुरपश्चिमको पहिलो पार्टी प्यालेसको रुपमा सेवा दिदैं आएको प्यालेस धनगढीमा सबैको रोजाईमा पर्दै आएको छ ।
अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।
उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो । उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Ice Fishing live dealer game in casino by Evolution – interface and studio presentation

Fraga onlayn kazino oyunları – slotlar və canlı kazino bölməsi

Aktuální recenze Vegashero a srovnání s dalšími populárními online platformami pro české hráče

7к казино прямые трансляции игр

Simplicité étonnante, lautomatisation afkspin pour booster vos gains et votre expérience ludique quotidienne

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার

Mostbet সম্পর্কে জানতে চাই: বাজির জন্য ব্যবহৃত সফটওয়্যার Mostbet হলো একটি জনপ্রিয় অনলাইন বাজির প্ল্যাটফর্ম যা বিভিন্ন ধরনের বাজির সুযোগ প্রদান করে। এই প্ল্যাটফর্মটি ব্যতিক্রমী

अझै पढ्नुहोस्
समाचार

हत्याको बिराेधमा लम्कीमा राजमार्ग अवरुद्ध, ८ जना पक्राउ

टीकापुर/ कैलालीकाे टीकापुरमा खुकुरी प्रहारबाट एक युवकको हत्या भएपछि लम्किमा पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ । लम्कीचुहा नगरपालिका वडा नम्बर १ का भुपेन्द्र बडुवालको खुकुरी

अझै पढ्नुहोस्

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড

Mostbet কিভাবে খুলবো: চূড়ান্ত সহায়ক গাইড যদি আপনি Mostbet-এ একটি অ্যাকাউন্ট খুলতে চান তবে এই গাইডটি আপনার জন্য। Mostbet হলো একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম

अझै पढ्नुहोस्