सुनचाँदीको मुल्यमा सामान्य गिरावट

शेयेर गर्नुहोस

काठमाडौँ । सुनचाँदी बजारमा साताको अन्तिम कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला १०० ले ओरालो लागेको छ ।

अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार २०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ७०० कायम भएको छ । बिहीबार यसको मूल्य प्रतितोला ९१ हजार ८०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ ले घटेर एक हजार १८५ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ डलर आसपास कारोबार भइरहेको छ । साभार : मेरो न्युज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

अर्थ

सामुदायिक सहकारीकाे २२ औ स्थापना दिवस दुई स्थानमा मनाइयाे

टीकापुर/टीकापुर ७ सत्ती स्थित सामुदायिक सहकारीकाे २२ औ स्थापना दिवश दुई स्थानमा मनाइएकाे छ । टिकापुर ७ सत्ति स्थित सामुदायिक सहकारीले बुधबार एक कार्यक्रमका बिच

अझै पढ्नुहोस्
Highlights

डिभिजन वन कार्यालय कैलाली द्वारा दाउरा वितरण

जमुना न्युरे,धनगढी / कैलालको धनगढीका उपमहानगर पालिका , गोदावरी नगरपालिका र गौरीगङ्गा नगरपालिकाका चोक चोकमा दाउरा वितरण गरिएको छ। डिभिजन वन कार्यालय कैलालीले , धनगढीले लगायतका

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कैलालीमा प्रभावकारी बन्दै “विद्यालय स्वास्थ्य तथा नर्सिङ” कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षक जस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा

अझै पढ्नुहोस्
समाचार

मंसिर २२ गतेदेखि सुदुरपश्चिम महोत्सव, ७० प्रतिशत तयारी

धनगढी/प्रत्येक वर्ष धनगढीमा आयोजना हुँदै आएको सुदुरपश्चिम महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । कैलाली उद्योग बाणिज्य संघले मंगलबार पत्रकार सम्मेलन मार्फत तयारी बारे जानकारी

अझै पढ्नुहोस्