सुनको मूल्यमा फेरि गिरावट

शेयेर गर्नुहोस

काठमाडौं, १२ भदौ। सुनको मूल्यमा आज (शुक्रबार) फेरि गिरावट आएको छ । अघिल्लो दिन (बिहीबार) को तुलानामा शुक्रबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ६०० रुपैयाँ तोकिएको थियो ।

त्यस्तै आज तेजाबी सुनको मूल्य तोलामा ९६ हजार ४०० रुपैयाँ तोकिएको छ । हिजो तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार १०० रुपैयाँ कायम थियो । त्यस्तै चादीको मुल्य हिजाे बिहिबार १ हजार ३ सय ४५ मा काराेबार भएकाे थियाे भने शुक्रबार १ हजार ३ सय ४० रूपियाँमा काराेबार भइरहेकाे छ ।

ताजा खबर

Boost Your Free Spins With The Best Internet Casino Slots

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

६ गते भित्र मुख्यमन्त्रीको दाबी पेस गर्न प्रदेश प्रमुखद्वारा दाेस्राेपटक आह्वान

टीकापुर/ सुदूरपश्चिम प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि दाेस्राे पटक दाबी पेस गर्न आह्वान गरिएकाे छ ।एउटै पार्टीबाट दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि प्रदेश प्रमुखले

अझै पढ्नुहोस्