सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम धनगढीमा सुरु

शेयेर गर्नुहोस

धनगढी/नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको नेपाली कांग्रेसका उपसभापति तथा पुर्व मन्त्री पुर्णबहादुर खड्का उद्घाटन गनुभएको छ । शनिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको आयोजना गरेको सो कार्यक्रमको उपसभापति खड्काले उद्घाटन गर्नु भएको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले २८ र २९ गते संचालनहुने प्रशिक्षण कार्यक्रमको २८ गते उद्घाटन गर्ने कार्यक्रम तय भएपनि मौसममा भएको खराबीका कारण २८ गतेको कार्यक्रम स्तगित गरि २९ गते एक दिन मात्र कार्यक्रम गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रशिक्षण कार्यक्रममा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधितब गर्ने केन्द्रीय सदस्यहरु, प्रदेश कार्यसमिति , जिल्ला, क्षेत्र भातृ तथा शुभच्छुक संस्थाका प्रमुख लगायत नेताहरुको सभागिता रहेको छ । पार्टीको संगठनलाई चलायमान बनाउने उद्देश्यले सो प्रशिक्षणको आयोजना गरिएको आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

कैलाली जिल्ला लिग फुटबल प्रतियोगिता: चौथो दिनमा घोडाघोडी,पन्चकोशी र विजय स्पोर्ट्स क्लब विजयी

त्यसै गरी दिउँसो भएको दोस्रो खेलमा पन्चकोशी युवा क्लब लम्की र बिहानी युवा क्लब भजनी बिच भएको थियो । जसमा पन्चकोशी युवा क्लबले ३ गोल

अझै पढ्नुहोस्
समाचार

संरक्षणमुखी वन मात्र होइन सदुपयोग मुखी बनाएर दिगो बिकास गर्ने : मन्त्री चौधरी

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा दिगोवन ब्यबस्थापन सम्बन्धि दिगोवन ब्यबस्थापन सम्बन्धि अन्तरकृया तथा स्थलगत अवलोकन ३ दिने कार्यक्रम सुरु कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन

अझै पढ्नुहोस्
Highlights

असाेज ३१ गते सुदुरपश्चिममा सार्वजनिक बिदा

टीकापुर/भाेली असाेज ३१ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे छ ।बैषाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर असाेज ३१ गते पनि

अझै पढ्नुहोस्
समाचार

धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा

धनगढी/धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको

अझै पढ्नुहोस्