सुदूरपश्चिमलाई सूचनाको मैत्री प्रदेश बनाउन चहान्छु: मुख्यमन्त्री

शेयेर गर्नुहोस

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले यस्तो बताएका हुन ।

“सूचनाको हकको कार्यान्वयन गर्ने कुरा, पारदर्शिता र सुशासन कार्यम गर्ने कुरामा म तयार छु । देश भरिमा सुदूरपश्चिमलाई सूचनाको हकमा पहिलो र हकमैत्री प्रदेश बनाउने चाहाना छ । त्यसका लागि सूचनाको हकको लागि राष्ट्रिय महासंघ सित सहकार्य गर्न तयार छ ।” उनले भने ।

अधिवेशनमा राष्ट्रिय सूचना आयोगका आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हकको वर्तमान अवस्था, समस्या र चुनौतीका विषयमा प्रशिक्षण समेत गरेका थिए । सहभागीहरूले सूचनाको हकको प्रयोगमा भोग्नु परेका समस्या र चुनौतीका आफ्ना अनुभवहरू सुनाए । अधिवेशनले शुक्रवार नै प्रदेशको नयाँ कार्य समिति चयन गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सबडिभिजन बन कार्यालय पन्डौनको भवन उदघाटन

जमुना न्युरे,पण्डौन/कैलाली जिल्लाको मोहन्याल गाउँ पालिका वडा ४ खिमडिमा सब डिभिजन बन कार्यलय पन्डौनको नव निमिर्त भवन आज एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने

धनगढी- सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा रगत निःशुल्क पाइने भएको छ । प्रदेशभरका सबै सरकारी अस्पतालमा आइतबारदेखि रगत निःशुल्क सेवाकाे सुरुवात प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले गरेका

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिमलाई सूचनाको मैत्री प्रदेश बनाउन चहान्छु: मुख्यमन्त्री

सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशलाई सूचनाको हकमैत्री प्रदेश बनाउने बताएका छन् । शुक्रवार कैलालीको भादामा आयोजित सूचनाको हकका लागि प्रदेश महासङ्घको अधिवेशनलाई सम्बोधन गर्दै

अझै पढ्नुहोस्
प्रदेश

डेउडा प्रतिष्ठानद्वारा ४ पुरस्कार सहित विभिन्न बिधाका १४ जना सम्मानित

जमुना न्युरे/डेउडा प्रतिष्ठान केन्द्रीय समितिले सुदूरपश्चिम गौरा महोत्सव २०८० को शुभ अवसरमा दिवंगत अग्रज स्रष्टाका नाममा स्थापित ४ वटा पुरस्कारबाट ४ जना अग्रज स्रष्टालाई नगद

अझै पढ्नुहोस्