TRENDING
Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää
Sites de Roleta: O Guia Definitivo para Jogadores Online
Reybets bono – programa de recompensas y promociones del casino online
Roulette with Free Spins USA Popular
Roulette Low Stakes USA United States: A Comprehensive Guide
Next
Prev

सुदूरपश्चिममा लगानी गर्न सांसद चौधरीलाई मुख्यमन्त्री शाहको आग्रह

शेयेर गर्नुहोस

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले कांग्रेसका नेता एवं उद्योगपति विनोद चौधरीलाई सुदूरपश्चिममा लगानी गर्न आग्रह गरेका छन् ।


प्रदेश सरकारले आगामी फागुन २३ र २४ गते आयोजना गर्न लागेको विकास तथा लगानी सम्मेलनका विषयमा छलफल गर्दै मुख्यमन्त्री शाहले नेता एवं उद्योगपति चौधरीलाई प्रदेशमा लगानी गर्न आग्रह गरेका छन् । प्रदेशमा लगानीको वातावरण बनाउने गरी मुख्यमन्त्री शाह सहित भौतिक योजना मन्त्री प्रकाश देउवा, आर्थिक मामिला मन्त्री नरेश शाहीलगायतको टोलीले आइतबार काठमाडौँमा कांग्रेस नेता चौधरीसँग छलफल गरेको हो ।


“सुदूरपश्चिममा लगानी गदा फाइदा हुन्छ र भन्ने सोच उद्योगी व्यापारीमा पायौँ । यति मात्रै होइन, बैङ्कहरूले पनि लगानी गर्न चाहिरहेका छैनन्,’ मुख्यमन्त्री शाहले भने, ‘लगानी भित्राउन प्रदेश सरकारले गर्नुपर्ने सबै सहयोग गर्न तयार छौँ । बाटो, पानी, बिजुली र जग्गा उपलब्ध गराउँछौँ ।त्यसका लागि तपाईँबाट पनि प्रत्यक्ष संलग्नताको अपेक्षा गरेका छौं ।’


उनले संघीय सरकारले आवश्यक कानुन निर्माण नगरिदिँदा प्रदेश सरकारलाई काम गर्न केही कठिनाइ भए पनि प्रदेश सरकारका तर्फ उद्योगी व्यापारीलाई लगानी गर्न कुनै अप्ठ्यारो नपार्ने प्रतिबद्धता जनाए । ‘हामी अधिकारका लागि संघीय सरकारसँग लडिरहेकै छौँ । जसरी हुन्छ संविधानले दिएको अधिकार प्रदेशले पाउन हामी निरन्तर सङ्घ सँग संवादमा छांैं, उनले थपे, ‘तपाईँले व्यक्तिगत र अन्य देशभित्र र बाहरिका लगानी कर्तालाई सुदूरपश्चिममा लगानीका लागि आकर्षित गर्न सहयोग गरिदिनुस् ।’


कांग्रेस नेता एवं उद्योगपति चौधरीले सुदूरपश्चिम अत्यन्तै सम्भावना बोकेको क्षेत्र भए पनि सरकारकै कारण पछाडि पारिएको बताए । उनले लगानी सम्मेलनबाट लगानी आकर्षित हुने गरी प्रस्ट दृष्टिकोण र नीति ल्याउन सरकारलाई आग्रह गरे ।
प्रदेश सरकारका भौतिक योजना मन्त्री प्रकाश देउवाले लगानीकर्ताका लागि आवश्यक वातावरण बनाउन सरकार प्रतिबद्ध रहेको जनाए । उनले अन्तर्राष्ट्रिय रूपमै ख्याति प्राप्त व्यक्ति चौधरीलाई सम्मेलनमा विदेशी लगानीकर्ता ल्याउन सहजीकरण गरिदिन आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Erilaiset pelikategoriat ja nopeat voitot casino Nitro -sivustolla tekevät pelaamisesta jännittävää

Sites de Roleta: O Guia Definitivo para Jogadores Online

Reybets bono – programa de recompensas y promociones del casino online

Roulette with Free Spins USA Popular

Roulette Low Stakes USA United States: A Comprehensive Guide

Fanobet Bonus – Freispiele, Cashback und weitere Belohnungen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्

Почему чувство волнения ассоциировано с биохимическим веществом

Почему чувство волнения ассоциировано с биохимическим веществом Нейромедиатор является нейротрансмиттер, который работает как естественный посредник в неврологической структуре организма. Этот химический элемент переносит информацию между

अझै पढ्नुहोस्