सुचक प्रजाती गणना कार्य सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/
देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

जलपन्क्षी छ /छ महिनामा गणना गरिन्छ ।
तेस्तै शनिबार बाट कैलाली को घोडाघोडी ताल क्षेत्रमा जलपन्क्षी दुई दिने गणना कार्य सुरु भएको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा गणना कार्य गरिएको छ ।कैलाली जिल्लामा धेरै ताल तलैया रहे ता पनि चराहरुका लागि राम्रो वातावरण घोडाघोडी मा रहेको छ ।

घोडाघोडी तालका मुख्य सुचक प्रजाती हरिहास , मगरगोही र जंगली धान रहेका छ्न ।
चरा सरक्षण नेटवर्क कैलाली बिगत लामो समय देखि घोडाघोडी ताल क्षेत्रमा चराहरुको अध्ययन ,अबलोकन ,खोज ,अनुन्साधन ग
रिरहेको छ। प्रत्येक छ /छ महिनामा आयका धेरै चराहरु बसाई सराइ गरेर केही समयका लागि घोडाघोडी ताल क्षेत्रमा चरा हरु आउने गरेका छन् ।

त्यस्तै घोडाघोडि तालमा पनि चराहरुले बच्चा कोरलेको गणक टोलि का प्रमुख दयाराम चौधरी ले जानकारी दियका छ्न।

यसरी आगन्तुक चराहरु उचित आहार बिहार र आफू अनुकुल बाताबरण पायर चरा हरु यतै बस्ने गरेको बताउन्छ्न चरा सरक्षण नेटवर्क कैलालीका अध्यक्ष श्री दयाराम चौधरी । पछिल्लो समयमा कैलाली को घोडाघोडी ताल चरा का लागि महत्वपूर्ण क्षेत्रका रुपमा लियको छ । चरा तथा जैविक विविधता ले यहाँ आगन्तुक चरा हरिहास रैथाने चरा भएको छ ।

बगाले सिमकुखुरा( common moorhen) , नादुन हास , सिमकुखुरा (white breasted weterhen ) , सिलसिले हास ( lesser whistling douck ) , लामा औले (bronze -winged jacana ) राजलाहाछे ( great slalty woodpecker ) सुनजुरे हास ( eurasianwagen ) लगायत का चरा आज बचेरा सहित देखा परेका छन् घोडाघोडी तालमा ।

घोडाघोडी तालमा १० जना को गणना टोलि तालमा पुगेको छ । चरा सरक्षण नेटवर्क कैलाली को आयोजना मा सो गणना गरिदै छ । घोडाघोडी तालमा बिश्वमा लोपोन्मुख चरा र नेपालमा लोप हुन लागेका धेरै चरा पाइन्छन । चरा सरक्षण नेटवर्क कैलाली ले चरा र जैविक विविधताका क्षेत्रमा काम गर्दै आइ राखेको छ । यसले चराको बासस्थान सुधार ,चोरिसिकारी नियन्त्रण , सरक्षण का क्रियाकलाप गर्दै विभिन्न देशहरु बाट साइबेरिया ,नर्थन पिनटल उत्तरी क्षेत्र बाट चरा जाडो छ्ल्नका लागि आयका चराले घोडाघोडी तालमा उचित वातावरण पायर बच्चा हुर्काउदै छ्न ।

गणक टोलि ले घोडाघोडी ताललाइ तीन खन्डमा बिभाजन गरि एकै समयमा गणना गरेको छ। गणना दुई दिन सम्म गरियको हो ।देश भरिमा प्रकृतिप्रेमी जलपन्छी गणना उत्सब को रूपमा पौष १७ गते देखि माघ २ गते सम्म जलपन्छी गणना तथा तिनीहरु बासस्थानको , गुड , अन्य बारेमा खोज अनुसन्धान , आगन्तुक चराहरु जाडो छ्ल्नका लागि विभिन्न देशहरु बाट नेपाल आउने गरेका छ्न चौधरीले बताए ।गणनामा हिड्दा रैथाने तथा आगन्तुक चरा नजिक बाट चिनेने अबसर पाइने सहभागी कृष्ण चौधरी बताउछ्न।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

गोदावरीमा बदेललाई राखिएको पासोबाट चितुवा घाइते

जमुना न्युरे,अत्तरिया/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १२मा रहेको रातोपानी सामुदायिक बन उपभोक्त समुहमा बदेललाइ पासोबाट चितुवा घाइते भयको छ । चितुवा पासोमा परेको स्थानीयले सब

अझै पढ्नुहोस्
समाचार

पत्रकार महासंघ कैलाली अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन

धनगढी, २८ मंसिर/ नेपाल पत्रकार महासङ्घ कैलाली जिल्लाको अध्यक्षमा श्रवण देउवा सर्वसम्मत चयन हुनुभएको छ। प्रेस युनियन र प्रेस चौतारीको संयुक्त उम्मेदवारको रूपमा अध्यक्षको उम्मेदवारी

अझै पढ्नुहोस्
समाचार

बन्द रहेको केरा पकाउने च्याम्वर तत्काल संचालमा ल्याउन नगर प्रमुख थारुकाे निर्देशन

टीकापुर/कैलालीको टीकापुर-२, बन्दिपुरमा बन्द अवस्थामा रहेकाे केरा पकाउने च्याम्वर तत्काल संचालमा ल्याउन नगर प्रमुख रामलाल डगाैरा थारुले निर्देशन दिनुभएको छ ।साेमबार च्याम्वरकाे स्थलगत निरिक्षण पछि

अझै पढ्नुहोस्
समाचार

कम्युनिष्टप्रति विश्वास बढाउन सिद्धान्त र व्यवहारको राम्रो तालमेल आवश्यक

काठमाडौ /वामपन्थी पार्टीहरूको साझा फोरमका रूपमा अध्ययन, अध्यापन र अनुसन्धानको काम गर्दै आइरहेको मार्क्सवादी ज्ञान केन्द्रले ‘समाजवाद र वामपन्थी शक्तिहरूको कार्यभार’ विषयक अन्तरक्रियासहित आफ्नो तेस्रो

अझै पढ्नुहोस्