सालको चिरान काठ सहित एक जना प्रकाउ

शेयेर गर्नुहोस


सुखड/कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा ४ जल्के राष्ट्रिय बन बाट सब डिभिजन बन अत्तरिया बाट गएको गस्ती टोलिले हरियो सालको रुख काटी चिरान गर्दै गरेको अवस्थामा एक जनालाइ समातेको छ ।

८ वटा हरियो सालको रुख काटी चिरान गर्दै गरेको अवस्थामा गोदावरी नगरपालिका वडा ४ बस्ने वीर बहादुर मगरलाइ आरा सहित प्रकाउ गरियको सब डिभिजन बन कार्यलय अत्तरियाका प्रमुख निराजन कडाले जानकारी दिए ।

सालको काठ चिरान १० थान सिल्ली , ७ वटा गोलिया लैजानको लागि तयार पारियको थियो भने अरु रुख ढालिएर गोलिया बनाउन बाकि छोडेको घटनामा सलग्नहरु धेरै रहेको आफुहरुको टोलि देखेर भिरकै बाटो भयर भागेकोले समात्न नसकियको कडालले बताए ।


उक्त घटनामा काठ कस्को हो कहाँ लगिदै थियो भनेअनुसन्धान गरि बन ऎन २०७६ अनुसार कामकारबाही गरिने प्रकाउ परेको मगरलाइ आज नै थप कामकारबाहीका लागि म्याद थपीयको समेत कडालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

लालबोझिमा रहेको पुरैना तालको रेखांकन कार्य सुरु

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका–७ स्थित ऐतिहासिक पुरैना तालको रेखाङ्कन हुने भएको छ। २०६४/०६५ सालमा कान्द्रा नदीमा आएको बाढीले ताल पुरिएपछि यसको अस्तित्व सङ्कटमा परेको थियो।

अझै पढ्नुहोस्
समाचार

हरियाली सामुदायिक वनको साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १४ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्
पर्यटन

घोडाघोडी ताल मिचाहा प्रजातिले पुरिदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल पछिल्लो समयमा मिचाहा प्रजाती बेसरमाले ताल ढाकियको छ ।कैलालीको प्रसिद्ध घोडाघोडी सिमसारलाई नेपालकै पहिलो बर्ड सेन्चुरी

अझै पढ्नुहोस्
खेलकुद

सुखडमा वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने

सुखड । कैलालीको घोडाघोडी नगपालिका–१ सुखडमा दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । स्थानीय स्तरमा खेलकुदको पहुँच अभिवृद्धि गर्ने र खेल क्षेत्रमा

अझै पढ्नुहोस्