TRENDING
Бонусы за регистрацию: как получить выгоду от своих ставок
Почему предвкушение триумфа повышает самоуверенность
По какой причине мы часто ощущаем азарт перед новыми проектами
Почему состояние ожидания результата запускает фантазию
Next
Prev

असाेज ३१ गते सुदुरपश्चिममा सार्वजनिक बिदा

शेयेर गर्नुहोस

टीकापुर/भाेली असाेज ३१ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे छ ।बैषाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर असाेज ३१ गते पनि बिदा हुने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले जानकारी दिनुभयाे ।

उहाँका अनुसार मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार सार्वजनिक बिदा सम्बन्धि सूचना प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेश राजपत्रमा प्रकाशन गरी सकेको बताउनुभयो ।
संघीय सरकारले यो वर्ष असोज २६ गते मंगलबार देखि असोज ३० गते शनिबार सम्म ५ दिन दसैं बिदा दिएको थियो। सुदूरपश्चिम प्रदेश सरकारले असोज ३१ गते दशकै अवसरमा थप एक दिन बिदा दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Бонусы за регистрацию: как получить выгоду от своих ставок

Почему предвкушение триумфа повышает самоуверенность

По какой причине мы часто ощущаем азарт перед новыми проектами

Почему состояние ожидания результата запускает фантазию

सम्बन्धितखवर

छुटाउनु भयो कि !

विचार

चरामैत्री विद्युत् प्रसारण

कृष्णप्रसाद भुसाल,विद्युत्को माग दिनानुदिन बढ्दो छ र त्यसैको आपूर्तिका लागि विद्युत् उत्पादन र त्यसको प्रसारणका लागि आवश्यक संरचना पनि थपिँदै छन् । योसँगै पछिल्ला दिनमा

अझै पढ्नुहोस्
समाचार

लैङिक समावेशी विषयमा प्रदेश सरकारले छलफल गरेको छः मन्त्री खडका

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खडका प्रदेश सरकारले प्रदेश सरकारसे लैङिक समावेशी विषयमा छलफल गरि क्याबिनेटतर्फ जगिएको बताएका छन । मानव अधिकारका

अझै पढ्नुहोस्
समाचार

विभेद र छुवाछुत अन्त्य गर्न सबै एक हुनुपर्छ : प्रदेश प्रमुख मियाँ

कैलाली /सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले जातीय विभेद र छुवाछुत अन्त्य गर्न सबै एक हुनुपर्ने बताएका छन् । राष्ट्रिय दलित आयोगले पाँचौँ वार्षिक प्रतिवेदन बुझ्दै

अझै पढ्नुहोस्