सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर/टीकापुर ७ स्थित सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमका विच सामुदायिक सहकारी संस्थाकाे २३ ओै वार्षिकोत्सब सम्पन्न भएको हाे । सहकारी संस्थाका अध्यक्ष पहल बहादुर बस्नेतकाे अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. ६ का वडा अध्यक्ष बलिराम चाैधरी प्रमुख अथिति रहनु भएको थियाे ।


सहकारीका सदस्य कृण्णलाल धमलाकाे स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा शेयर सदस्य नवराज ढुंगाना, समाजसेवी नरेश्वर धमला, भानु पुस्तकालय सत्तीका अध्यक्ष मनिराम ढुंगाना, लक्ष्मी नारायण बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष कपुरसिंह कडायत, पत्रकार इश्वर साउँद, वडा नं. ८ का वडा अध्यक्ष दिर्घ बहादुर ठकुल्ला, वडा नं. ७ का वडा अध्यक्ष यज्ञ प्रसाद न्याैपाने लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।


सहकारी संस्था व्यवस्थापक दिपक कुमार श्रेष्ठले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियाे भने कार्यक्रम संचालन सचिव कृत ठकुल्लाले गर्नुभएको थियाे । २ हजार १७६ शेयर सदस्य रहेको सहकारीको १ कराेड ५७ लाख ९७ हजार ९ सय शेयर पुँजी रहेको छ । आर्थिक वर्ष २०७९/०८० मा ७५ लाख ४६ हजार ८०३ रुपैयाँ नाफा कमाउन सफल भएको सहकारीले १९ कराेड ९२ लाख ८३८ रुपैयाँ बराबरको काराेवार गरेको छ । सहकारीले हरेक वर्ष सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

ताजा खबर

WinPlace Mobile Performance-Tipps

Winbeast Pre-Match vs Live Betting

Recognizing the Period of an ESA Letter

PayPal az Energy Casinónál: Előnyök, Hátrányok és Alternatívák

Stake GamCare et BeGambleAware Ressources

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
समाचार

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। विश्व शौचालय दिवसको

अझै पढ्नुहोस्
समाचार

धनगढीमा प्रहरी अस्पताल सञ्चालनमा, एक सातासम्म सबैलाई सेवा निशुल्क

जमुना न्युरे,धनगढी /कैलाली सदरमुकाम धनगढीमा आजदेखि प्रहरी अस्पताल सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित सुदूरपश्चिम प्रहरी विद्यालयको हाताभित्र अस्पताल सञ्चालनमा ल्याइएको

अझै पढ्नुहोस्