सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

शेयेर गर्नुहोस



जमुना न्युरे,लम्की/कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा १ रहेको महिला जागरण सामुदायिक वनउपभोक्ता समूहमा मृत अवस्था चितुवा फेला परेको छ ।

सामुदायिक वन बन ब्यवस्थापन गर्दै घासे मैदान सफा गर्दा बयस्क चितुवा गन्हनाय पछि बन हेरालुले धर्म घिमिरे , गङ्गा राम नाथले देखेका थिय ।

बनहेरालुले मृत अवस्था चितुवाको शरिरमा किरा लागि सकेको , गन्हनाय पछि मात्र थाहा पाएको हो ,।

सामुदायिक वनमा यसरी चितुवा मृत फेला परेको सामुदायिक वनका अध्यक्ष जल्पादेबी बिष्टले भनिन आफुले सब डिभिजन वन कार्यलय लम्किलाइ खबर गरिएको बताए । चितुवा के कारणले मृत्यु भएको केही भन्न नसकिने बाताउदै

यो सामुदायिक वनमा ३ पाटेबाघ २ चितुवा देखा परेको बन हेरालु नाथले बताए । सामुदायिक वन क्षेत्रमा गाउँ तिर आयर बाख्रा ,कुकुर समेत खायको समेत बताए ।

सबडिभिजन वन कार्यलय लम्किको टोलि घटनास्थल पुगेको छ , टोलिले चितुवाको घटनास्थल मुचुल्का गरि चितुवाको घाटिमा चोट देखियको मृत्युको कारण अझै खुल्न सकेको छैन । घटनाको थप अनुसन्धान गरिने चितुवालाई स्थानीय जनप्रतिनिधि ,लम्कीचुहा नगरपालिका पशु प्राबिधिक जग बहादुर शाही, पत्रकार , बनकर्मचारी रहोबरमा मुचुल्का बनाएको सब डिभिजन वन कार्यलय लम्किका प्रमुख शेर बहादुर भण्डारीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

चितुवाको छाला सहित २ जना पक्राउ

जमुना न्युरे,सुखड / कैलाली जिल्ला को लम्की चुहा नगरपालिका वडा ३मा रहेको टुक्की बजार बाट आज दुई जनालाई चितुवाको छाला सहित दुई जनालाइ प्रहरीले प्रकाउ

अझै पढ्नुहोस्
समाचार

मासिँदै भावर, नासिँदै चुरे

जमुना न्युरे,धनगढी/राजा महेन्द्रले २०२१ सालमा उत्तरको चुरे बचाउन चुरे फेदबाट ३ किलोमिटर दक्षिणतर्फ रहेको जंगल जोगाउने र त्यपछिको भू–भागमा बस्ती बसाउने गुरु योजना ल्याए ।

अझै पढ्नुहोस्
समाचार

टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न गर्याे सराेकारवालाकाे बैठक

टीकापुर/ टीकापुर क्षेत्रमा जंगली जनावरले आतंक मच्चाउन थालेकाे भन्दै टीकापुर नगरपालिकाले सराेकारवालाकाे बैठक गरेकाे छ । बुधबार टीकापुर नगरपालिकाले जंगली जनावरको आतंक राेक्न सराेकारवालाकाे बैठक

अझै पढ्नुहोस्
समाचार

धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा

धनगढी/धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको

अझै पढ्नुहोस्