सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको काठमाडौंमा राजनैतिक छलफल

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राजनैतिक छलफल काठमाडौंमा सुरु भएको छ ।

शुक्रबार टीकापुर थारु विद्राेह राजवन्दी रिहाइ सम्बन्धमा विविध राजनैतिक छलफल कार्यक्रम काठमाडौंमा भएको हाे । मधेसबादि दलबाट राजबन्दिहरुकाे रिहाइ र अन्य मागहरुकाे सम्बाेधन हुन नसक्ने भएकाले नयाँ दल दर्ता गरेर जानुपर्नेमा जाेड दिएका छन् ।

G

शनिबार नयाँ दल दर्ता गर्ने वा नगर्ने विषयमा व्रिहत छलफल गरिने कार्यक्रम तय भएको बताइएको छ ।
नयाँ पार्टी दर्ता गर्ने उद्देश्यले नै यो भेला बोलाइएको बताइएको छ । सांसद रेशम चौधरीेले जसपा छाडिसकेको र शनिबार व्रिहत छलफलबाट नयाँ पार्टी दर्ताकाे घाेषणा गरिने बताइएको छ ।
पार्टी दर्ताको तयारीका लागि हरेक जिल्लाबाट कार्यकर्ताहरु कार्यक्रममा आएका छन् ।

सांसद रेशम चाैधरीकि श्रीमती रन्जिता श्रेष्ठ चाैधरीकाे अध्यक्षतामा भएको छलफल कार्यक्रममा स्वागत मन्तव्य साेनाम यंकी मुगालले गर्नुभएको थियो । कार्यक्रमकाे उद्देश्यका बारेमा दामोदर पन्डितले प्रस्ट पार्नुभएकाे थियोे । कार्यक्रम संचालन राम बहादुर चाैधरीले गर्नुभएको थियोे ।

ताजा खबर

Trixino Session Time Limits

Casea Casino: A Closer Look at Features and the Player Experience

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল

Mostbet দিয়ে কিভাবে খেলবো: বাজির পদ্ধতি ও কৌশল Mostbet একটি জনপ্রিয় অনলাইন বেটিং প্ল্যাটফর্ম যেখানে আপনি বিভিন্ন ধরনের খেলা, ক্যাসিনো এবং বাজি রাখতে পারেন। এখানে

अझै पढ्नुहोस्