सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताको राष्ट्रिय सम्मेलन १७ र १८ गते काठमाडौंमा हुँने

शेयेर गर्नुहोस

टीकापुर/ सांसद रेशम चौधरी समर्थित नेता कार्यकर्ताहरुको राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ।

मंसिर ११ र १२ गते हुने भनिएको सम्मेलन विविध कारणले सरेर १७ र १८ गते काठमाडौकाे ठमेलको एक होटलमा आयोजना हुने भएको हाे ।
बैठकमा रेशम चौधरीले तयार पारेको नयाॅ दल दर्ता सम्बन्धि मस्यौदा माथि छलफल गरिने बताइएको छ । सांसद रेशम चाैधरीद्वारा लिखित राजनीतिक प्रतिवेदन समेत सम्मेलनमा प्रस्तुत गरिने उनी निकट नेताहरुले बताएका छन्।

नयाँ पार्टी दर्ता गर्ने उद्देश्यले नै यो भेला बोलाइएको बताइएको छ । उहाका अनुसार रेशम चौधरी लगभग पार्टी छाडिसकेको र भेला पश्चात केही समयमा पार्टी दर्ता गर्नेछन्। पार्टी दर्ताको तयारीका लागि हरेक जिल्लामा कार्यक्रमहरु तयार भइरहेको बताइएको छ। हालः रेशम चौधरी डिल्लीबजारस्थित सदर जेलमा हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीले ४०० स्थानमा उम्मेदवार उठाउने र कैलाली १ बाट पार्टी अध्यक्ष रन्जिता

टीकापुर/मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार उठाउने तयारी गरेकाे छ ।

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा १ जनाकाे मृत्युु हजारौं घर डुवानमा

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा डुबेर एक जनाकाे मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नं. ८ कर्मिडाडाका ९० वर्षिया करविरे ढाेलिकाे मृत्युु भएको हाे ।

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेश प्रमुख जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको छ: मियाँ

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले जातीय छुवाछुत विरुद्ध राज्य लागिरहेको बताएका छन् । कैलालीको घोडाघोडीमा सुदूरपश्चिम स्काउट शान्ति सुरक्षा कोर टिमले आयोजना गरिएको

अझै पढ्नुहोस्
समाचार

पथरिया पुल नजिकै कल्भर्टमा ठोक्किंदा एकको मृत्यु

बैदि / टिकापुर ७ बैदि पथरिया पुल नजिकैको कल्भर्टमा ठाेक्किंदा एककाे मृत्युु भएको छ ।  बुधबार साँझ पदमपुर बाट ( आफन्तकाे घर ) घरमा (

अझै पढ्नुहोस्