समाजसेवी निरौलाले गरिन कलाकार कल्याणकारी कोषमा रकम हस्तान्तरण

शेयेर गर्नुहोस


जमुना न्युरे/धनगढी लेडि जेसिज बर्ष २०२३ की कानुनी सल्लाहकार एवं नेपाल ट्रेड युनियन काँग्रेस कैलाली युवा समिति सदस्य समेत रहनु भएकी सुशिला बिष्ट निरौलाले आफ्नो जन्म दिनमा डेउडा प्रतिष्ठान केन्द्रीय समितिले सञ्चालन गरेको कलाकार कल्याणकारी कोषमा नगद रु २ हजार १ सय रुपैयाँ हस्तान्तरण गर्नु भएको छ ।


निरौलाले आफ्नो जन्म दिनमा केक काटनु पार्टी भोज मनाउनु र फजुल खर्च गर्नु भन्दा त्यो खर्च गर्ने रकमले थोरै भएपनी सामाजिक कार्यमा लगाउने मनसाय रहेकाले डेउडा प्रतिष्ठान केन्द्रीय समिति द्वारा कलाकार कल्याणकारी कोषमा थोरै भएपनी आफुले सहयोग गर्ने मनसाय रहेकाले जन्म दिनको अवसर पारेर संस्थाका डेउडा प्रतिष्ठानका बरिष्ठ उपाध्यक्ष सुरत रावत (डोटेली कान्छा ), सदस्य बिष्णु भक्त खैर सहितको सहभागीतामा प्रतिष्ठानका कोषाध्यक्ष प्रेम बिबश चन्दलाई हस्तान्तरण गरिएको धनगढी लेडि जेसिजकी उपाध्यक्ष शोभा भट्टले बताउनु भयो ।


डेउडा प्रतिष्ठानले सुरु गरेको कलाकार कल्याणकारी कोषमा केही रकम थप्दा कलाकारको जीवनमा भैपरि आउने ठूलो समस्या टार्न केही सहजता ल्याउने कार्यमा एउटा इट्टा थपेकोमा समाजसेवी मन्जु चन्दले धन्यवाद दिनु भएको थियो ।

ताजा खबर

Free Online Port Gamings: No Download Required

Win Real Cash Online Gambling Establishment for Free: An Overview to Online Betting

Chicken Road 2 App Móvil: Cómo Descargar y Jugar en el Teléfono

1win Slot Bonus Rounds Compared

Just how to Validate an ESA Letter: A Comprehensive Overview

Exploring the most effective ESA Letter Site According to Reddit Users

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ

दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा लम्कियोस् :प्रदेश प्रमुख मियाँ । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मियाँले संविधान दिवसले दिगो शान्ति सुशासन र समृद्धिको बाटोमा

अझै पढ्नुहोस्