वैज्ञानिक वन वातावरण अध्यान कार्यदलकाे अनुगमन टाेली धनगढीमा

शेयेर गर्नुहोस

जमुना न्युरे ,
धनगढी /वैज्ञानिक बन ब्यबस्थापनको अवस्था अध्ययन अनुगमन कार्यदलको टाेली कैलालीकाे धनगढी पुगेको छ ।

वैज्ञानिक बन ब्यबस्थापन कार्यबिधी २०७१ सघिय सरकारले खारेज गरे पछि बन तथा भु – सरक्षण बिभागको वैज्ञानिक बन ब्यबस्थापनको अवस्था अध्ययन संबन्धमा गठित कार्यदलको टाेली स्थलगत अध्ययन , अनुगमन गर्न कैलालीकाे धनगढी पुगेको हाे ।

बन तथा भु- सरक्षण बिभागका उप महानिर्देशक डा.राजेन्द्र के.सि ,बन बिज्ञ डा.नागेन्द्र यादव , प्राध्यापक डा.राजेश राई , डिभिजन बन अधिकृत महोत्तरी बिनोद सिह र सुदूरपश्चिमका प्रदेश बन ,उधोग पर्यटन बन तथा बाताबरण मन्त्रालयका सचिब देबेश मणि त्रिपाठीको पाँच सदस्य टोलि शुक्रबार कैलाली पुगेको छ ।

बैज्ञानिक बन ब्यबस्थापन लागू भएका सामुदायिक बनहरुमा पछिल्लो समयमा टोलिका सयोजक बन तथा भु सरक्षण बिभाग उप महानिर्देशक राजेन्द्र के.सिले बैज्ञानिक बन लागू गरियका सामुदायिक बनहरु कार्यबिधी खारेज भय पछि त्यो उपभोक्ता समुहले कस्तो बन ब्यबस्थापनमा भुमिका खेलेको ,उपभोक्ता समुह आम्दानी गरेको आयस्रोत कसरी उपयोग गरेको , बैज्ञानिक बन ब्यबस्थापन गर्दा के के फाइदा भयो उपभोक्ता समुहलाई , रोकिदा के असर गरेको छ भन्ने बारे टाेलीले अध्यान गरिरहेको छ ।

बैज्ञानिक बन लागू भएका मैनापोखरी सामुदायिक बन उपभोक्ता समिती अध्यक्ष प्रेम चौधरीले बैज्ञानिक बन ब्यबस्थापन गरि पछी खुल्ला चरिचरण रोकियको , उपभोक्ताहरुले रोजगारी पायको , समुहमा जिबिको पार्जन तथा आय आर्जन को लागि सिपमुलक कार्य गरियको , चोरी सिकार नियन्त्रण भएको बताउनुभयो ।

टाेलिले कैलाली जिल्लामा रहेका बैज्ञानिक बन ब्यबस्थापन भएका सामुदायिक बनहरु जाल्पा सा.व.उ.स. माेहन्याल , कर्णाली काेरिडाेर सामुदायिक उपभोक्ता जानकि ९, रानिजरुवा सामुदायिक बन उपभोक्ता वर्दगाेरिया ३, जनकल्याण सामुदायिक बन उपभोक्ता माेहन्याल ३, मैनापाेखरि सामुदायिक बन उपभोक्ता ८घाेडाघाेडि स्थलगत अनुगमन गरेको छ ।

कैलाली जिल्लामा ५२ वटा सामुदायिक बनमा बैज्ञानिक बन ब्यबस्थापनकाे काम भइरहेको डिभिजन बन कार्यलय पहलमानपुरका साहयक अघिकृत सुरेन्द्र कठायतले जानकारी दिनु भयाे ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !