TRENDING
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online
Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze
Ruletka Mobilna Nowa – Recenzja Kasyna Online
Next
Prev

वनदेबी मन्दीर समुद्वघाटन

शेयेर गर्नुहोस


जमुना न्युरे,पहलमानपुर/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा १० पहलमानपुरमा रहेको डिभिजन वन कार्यलय पहलमानपुरको प्राङ्गणमा वनदेबी नवदुर्गा भगवती मन्दिर आज समद्वघाटन गरिएको छ ।


घटस्थापनाको दिन पारेर उधोग ,पर्यटन , वन तथा वातावरण मन्त्रालयको सहयोग निर्माण गरिएकको मन्दिरको समद्वघाटन सुदूरपश्चिम प्रदेशका उधोग ,पर्यटन , वन तथा वातावरण मन्त्री रमेश धामिले गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथिको आसन बाट बोल्दै मन्त्री धामिले दशै , तिहार र छठको शुभकामना दिदै फिल्डमा काम गर्ने कर्मचारीहरुले साना मसिना कुरामा विवाद आउनु हुदैन काम गर्दा स्थानीय तह ,स्थानीय समुदायको समन्वय सहयोगमा काम गर्ने , विभिन्न बहानामा हुने वन अतिक्रमण नियन्त्रण गर्ने स्थानीय तह सङ्ग लगत मागेर ,छलफल गरेर मात्र वन अतिक्रमण हटाइने , वन मन्त्रालयले पुरानो अतिक्रमण नहटाउने निर्णय गरेको समेत बताए । कर्मचारीहरुले सबै ठाउँ राम्रो काम गरेमा सूचना आफुलाइ पनि दिन आग्रह पुर्वाग्रह भएर काम नर्गन अनुरोध गरेका छन् र उच्च मनोबलका साथ काम गर्ने गलत कुरा भए आफुले सरक्षण नगर्ने वनकर्मचारीहरुले र आफुले वनजङ्गल सरक्षणकै लागि तलब खाएको सोहि अनुसार काम गर्न आग्रह गरे ।

कार्यक्रममा बोल्दै बसन्ता सरक्षित वन परिषदका अध्यक्षले
हामी सरक्षणकर्मिहरुले सधै वन र वन्यजन्तुको सरक्षण जोड दिनु पर्छ , सामुदायिक वनले मात्र वन अतिक्रमण रोकिए छ सामुदायिक वन हुदैन थियो भने आज तपाई हामिले वन देख्न गाह्रो हुने थियो ।सामुदायिक बनले बनको जमिन जोगिएको छ रुख त हामी बृक्षारोपण गर्न सक्छौ तर बनको जमिन जोगाउनु महत्त्वपूर्ण भुमिका खेलेको बताए ।

कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि , वडाअध्यक्ष , सामुदायिक बनका अध्यक्षहरु ,सरक्षणकर्मिहरुको उपस्तिथि रहेको थियो।

कार्यक्रम डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख राम बिचारी ठाकुरको सभापतित्वमा भयको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

Recenzja kasyna online – Ruletka Aplikacja Pieniądze

Ruletka Mobilna Nowa – Recenzja Kasyna Online

Pin Up Casino и Aviator: как простая идея стала популярной игрой в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नि:शुल्क पाइने औषधिसमेत उपलब्ध छैन स्वास्थ्य संस्थामा

जमुना न्युरे, पण्डौन /कैलाली सुगम जिल्लाको रुपमा चिनियता पनि दुई गाउँ पालिकाहरु भने निकै दुर्गममा रहेका छन् । झट्ट सुन्दा कैलाली जिल्लामा पनि पिउने पानी,

अझै पढ्नुहोस्
समाचार

भाेलि आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने

टीकापुर/भाेली आइतबार टीकापुर नगरपालिकाका सबै सेवा बन्द हुने भएको छ । टीकापुर नगर कार्यपालिकाकाे शनिबार वसेकाे आकस्मिक बैठकले टीकापुर नगरपालिका वाडा नं. ४ का वडा

अझै पढ्नुहोस्
समाचार

स्थानीय नै जुटे बेल संरक्षणमा

जमुना न्युरे,भजनी / सामूदायिक वनमा कुहिएर खेर जाने बेल बिक्री गरी पैसा कमाउन सकिन्छ, दैनिक मजदुरी गर्नु भन्दा त वेल टिपेर ५०० देखि १००० सम्म

अझै पढ्नुहोस्
पर्यटन

मोहन्यालको कफलेनी मालिकामा जात्रा हुने

धनगढी/मोहन्याल गाउँपालिका वडा नम्बर २ नावलीस्थित कफलेनी मालिकामा जात्रा हुने भएको छ । मालिका डाँडामा अवस्थित शिवशक्ति सानो केदार जात्रा कात्तिक १४ गते हुने भएको

अझै पढ्नुहोस्