लैङिक समावेशी विषयमा प्रदेश सरकारले छलफल गरेको छः मन्त्री खडका

शेयेर गर्नुहोस

धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री मेघराज खडका प्रदेश सरकारले प्रदेश सरकारसे लैङिक समावेशी विषयमा छलफल गरि क्याबिनेटतर्फ जगिएको बताएका छन । मानव अधिकारका लागि महिला एकल महिला समुहके आयोजनामा आइतबार धनगढीमा भएको बेइजिङ प्लस ३० मा नागरिक समाजका तर्फबाट प्रतिवेदन तयार गर्ना प्रदेशस्तरीय पुस्ता समानता परामर्श कार्यक्रममा उहाँ त्यस्तो बताउनु भएको हो ।


बेजिङमा भएको महिला सम्मेलनले धेरै सुचाकमा काम गरेको छ,’ मन्त्री खडकाले भने, ‘तर पनि त्यसलाई अझै पहुँच, स्वामित्व छैन, गरिबी, शिक्षा आफ ो स्वामित्व नभएकाले विस्तारै सुधार भइरहेको छ । लैङिक समावेशीतर्फ प्रदेश सरकारले लैङिक समानता र अपाङता नीतिको विषयगत छलफल गरि क्याविनेटमा लगिएको छ ।’


तालिम गोष्ठीहरुमा उठाइने मुद्दा लैङिक समानता, अपाङता, लागुऔषध सम्बन्धी जनचेतना मुलक, समावेशिकरणका लागि बजेट तथा कार्यक्रम समुदायस्तरबाट आएको माग अनुसार अघि बढन जरुरी रहेको मन्त्रीले बताए । प्रदेश सरकार बजेट शुन्यताको अवस्थामा रहेका कारण कुनै पनि काम गर्न नसकेको पनि बताए ।


मानव अधिकारका लागि महिला एकल महिला समुहका केन्द्रीय अध्यक्ष कविता पाणेको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका प्रदेशसभा सदस्य, महिला अधिकारका क्षेत्रमा काम गर्ने महिला, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता कार्यक्रम भएको थियो । कार्यक्रममा डा. लिलि थापा बेइजिङ घोषणापत्र र कार्ययोजना प्रस्तुतीकरण गरेकी थिइन । कार्यक्रममा त्यही घोषणापत्रमा उल्लेखित भएका महिलाका स्थितिबारे ६ वटा समुह बनाएर छलफल गरि सुझाव दिइइको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीमा तालाबन्दी

धनगढी/हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय धनगढीमा ताला लगाइएको छ । शुक्रवार क्रान्तिकारी युवा संगठनले कार्यालयमा तालाबन्दी गरेको हो । कञ्चनपुर क्षेत्रको सडक निर्माणको काम ६

अझै पढ्नुहोस्
प्रदेश

सुदूरपश्चिम प्रदेशमा माघ २ गते सार्वजनिक विदा

टीकापुर/सुदूरपश्चिम प्रदेश सरकारले माघी पर्वको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेकाे छ ।संघीय सरकारले माघ १ गते सार्वजनिक बिदा दिएकोमा प्रदेश सरकारले माघ २ गते

अझै पढ्नुहोस्
समाचार

बरालगाउँ समाजको भित्ते पात्रो विमोचन

धनगढी,/श्री केदार भागेश्वर बरालगाउँ समाजको “भित्ते पात्रो-२०८१” को विमोचन गरिएको छ । समाजका ज्येष्ठ नागरिकद्वय निर्मलादेवी जोशी र भागरथीदेवी जोशीले संयुक्तरुपमा भित्ते पात्रो विमोचन गरेका

अझै पढ्नुहोस्
Highlights

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले लिए सेवा

जमुना न्युरे ,गुलरिया/कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१

अझै पढ्नुहोस्