लागू औषध खैरो हेरोईन सहित खक्राैलाबाट प्रहरीद्वारा एक युवक पक्राउ

शेयेर गर्नुहोस

टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित एक युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।


टीकापुर नगरपालिका वडा नं. ९ खक्रौला स्थित नेपाल भारतको सिमाना नजिकबाट १ ग्राम २३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित सोही ठाउँ बस्ने २३ को रोसन साँउदलाई भारतबाट नेपाल तर्फ आईरहेको अवस्थामा सोमबार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।


सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षा गुल्म खक्रौलाबाट खटिएको सशस्त्र प्रहरीको टोलीले शंका लागि चेकजाँच गर्दा निजको साथबाट उक्त पदार्थ फेला पारी, आवश्यक कारबाहीका लागि उक्त पदार्थ सहित निजलाई ईलाका प्रहरी कार्यालय टीकापुरमा बुझएकाे जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !