लठुवा सामुदायिक वन उपभोक्ता समूहले गर्यो दाउरा वितरण

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /चिसोका कारण केही यता जनजीवन प्रभावित भए पछि कैलालीको घोडाघोडी नगरपालिका–८ मा रहेको लठुवा सामुदायिक वन उपभोक्ता समूहले दाउरा वितरण गरेको छ ।

चिसो बढेपछि सामुदायिक वनले उत्तर लठुवा, दक्षिण लठुवा र दिपनगर लगायतको विभिन्न सार्वजनिक ठाउँमा सर्वसाधारणलाई न्यानो होस् भनेर आगो ताप्न दाउरा वितरण गरिएको हो ।

बिहानै देखी बाक्लो हुस्सु लाग्ने, शितलहर चल्दा दैनिक जीवनयापनमा समस्या उत्पन्न हुन थाले पछि दाउरा वितरण गरिएको लठुवा सामुदायिक वनका सचिव कपिल सापकोटाले जानकारी दिए । सामुदायिक वन सदैव उपभोक्ता केन्द्रीकृत भई काम गर्ने र सबै सँग हातेमालो गरेर अगाडि बढी रहेका उनले बताए ।

ताजा खबर

Kasyno Online Depozyt 5 zł – Informacje, Statystyki, Porady i Recenzje

IvyBet – Opoziția de Fortuna la Jocurile de Noroc

Kasyno online z płatnością PayPal

Crystal Poker Slot Machine Strategies for Success

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

सम्बन्धितखवर

छुटाउनु भयो कि !