लगानी तथा विकास सम्मेलनलाई सफल पर्न आर्थिक मामिला मन्त्री शाहीले गरे छलफल

शेयेर गर्नुहोस

सुदुरपश्चिम प्रदेश सरकारले २०८० फागुन २३,२४ गते धनगढीमा आयोजना गर्न लागेको लगानी तथा बिकास सम्मेलनलाई सफल पार्न कार्यकारी समितिका अध्यक्ष आर्थिक मामिला मन्त्री माननीय नरेश बहादुर शाहीको अध्यक्षतामा कैलाली कचनपुराका होटल ब्यवसायी संघ र सुदुर पश्चिम नाट कार्य समिती सँग छ्लफल गरियो ।

छलफलमा ब्यवसायीले संचालन गरि रहेका ब्यवसायको अवस्था, समस्या तथा थप लगानी गर्ने परियोजना र नयाँ सम्भावना युक्त परियोजनका बिषयमा सिकने, जान्ने र उहाँहरुको ज्ञान सीप र अनुभव प्राप्त भयो । साथै ब्यवसायीहरुले सुदुरपश्चिम प्रदेश लगानी तथा बिकास सम्मेलनमा सहयात्री भएर सम्मेलन सफल गर्न आ-आफनो तर्फबाट सहयोग गर्ने प्रतिबद्धता गर्नु भयो ।



उक्त कार्यक्रमा नाट सुदुरपश्चिम प्रदेश अध्यक्ष पदम बिक्रम सिह, होटल ब्यवसायी सघ कैलालीका अध्यक्ष केशब पाण्डेय, जगदिश चन्द्र भट्ट कचनपुरका अध्यक्ष लगायत २३ जना ब्यवसायीको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

The Betbuffoons Guide to Strategic Casino Slot Gameplay

Night Luck Slots Casino Experience

The Fafabet Casino Slot Experience for Gamblers Everywhere

Winning Big on Playregal Casino Slots

Fafabet Casino Slot Games and Entertainment Options

Exploring the Online Casino Platform, Gtspins

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री शाही मन्त्रालयबाट बिदा भए

धनगढी/मुख्यमन्त्री कमल बहादुर शाहले मन्त्रीबाट बर्खास्त गरेपछि सुदुरपश्चिमका आर्थिक मामिला मन्त्री नरेश कुमार शाही मन्त्रालयबाट विदा भएका छन् । मन्त्रालय छोड्दै गर्दा शाहीले पत्रकार सम्मेलन

अझै पढ्नुहोस्