TRENDING
Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland
Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen
Vavada online casino w Polsce – darmowe spiny
Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech
Next
Prev

राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवस मनाइयो

शेयेर गर्नुहोस

धनगढी,१३ जेठ । राष्ट्रिय मानव अधिकार आयोगको २४ औं स्थापना दिवसको अवसरमा धनगढीमा एक कार्यक्रम गरी मनाईएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको मुख्य मन्त्री माननिय दिर्घ सोडारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री टिका थापा, मुख्य मन्त्री तथा मन्त्री परिषद्का प्रमुख सचिव डा. हरि लम्साल, धनगढी उपमहानगरपालिकाका उपप्रमुख कन्दकला राना, निति तथा योजना आयोगका उपाध्यक्ष गणेश विक, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र, सामाजिक विकास मन्त्रालयका सचिव चक्रमणी पाण्डे लगाएतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा यस क्षेत्रको मानव अधिकारको अवस्था सम्बन्धमा मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका प्रमुख हरि प्रसाद ज्ञवालीले प्रस्तुति गर्नु भएको थियो । मानव अधिकारको संस्कृति विकासको लागि स्थानिय सरकार र संघिय सरकारविच समन्वय हुनु पर्ने र मानव अधिकार संरक्षण र सम्बद्र्धनको लागि सवैले सहयोग गर्नु पर्ने सहभागि वक्ताहरुले जोड दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fanobet Registratie – stap-voor-stap handleiding voor nieuwe spelers in Nederland

Casoola Login – Probleme bei der Anmeldung und mögliche Lösungen

Vavada online casino w Polsce – darmowe spiny

Mobilní ruleta pro Android s vysokým RTP: Jak vyhrát v online kasinech

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
समाचार

कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु

जमुना न्युरे,धनगढी /कैलालीको गोदावरी सामुदायिक वन क्षेत्रमा अतिक्रमण हटाउने अभियान सुरु गरिएको छ। डिभिजन वन कार्यालय धनगढी र गोदावरी सामुदायिक वनको संयुक्त पहलमा अतिक्रमित क्षेत्र

अझै पढ्नुहोस्
Highlights

संरक्षित क्षेत्रमै अतिक्रमण र चोरीसिकारी

जमुना न्युरे/कैलालीको संरक्षित वनक्षेत्र बसन्ता पछिल्लो समय अतिक्रमण र चोरी सिकारीको चपेटामा परेको छ । सरकारले संरक्षित क्षेत्र घोषणा गरे पनि विस्तारै यस क्षेत्रमा घर

अझै पढ्नुहोस्