मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकको टिमको जित

शेयेर गर्नुहोस

१४ कात्तिक,सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा भएको मैत्रीपूर्ण फुटबलको उपाधि शिक्षकहरूको टिमले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा घोडाघोडी जेसीजलाई ०४–० गोलको अन्तरले हराउँदै शिक्षकहरूको टिमले उपाधि जित्न सफल भएका हुन् ।

निर्धारित समयको खेलमा शिक्षकहरूको टिमले ४ गोल हान्यो भने घोडाघोडी जेसीज गोल हाल्न सकेन । विजेता भएको शिक्षकहरूको टिमले १५ हजार बराबरको खसी पुरस्कार पाएका छन् । नगर प्रमुख खडक बहादुर रावतले पुरस्कार वितरण गरेका थिए ।

सामाजिक सद्भाव, प्रेम, मित्रता र एकताका लागि घोडाघोडी क्षेत्रका सक्रिय पत्रकारहरूले मैत्रीपूर्ण फुटबलको आयोजना गरेका थिए । मैत्रीपूर्ण फुटबल खेल सम्पन्न गर्न घोडाघोडी क्लबको सहकार्यको रहेको थियो ।

जनप्रतिनिधि, शिक्षक, उद्योग वाणिज्य सङ्घ र जेसीज बिच मैत्रीपूर्ण फुटबल खेलमा सबैलाई पराजित गर्दै शिक्षक र जेसीजको टिम फाइनलमा पुगेका थिए । हिजो साँझ परेका कारण फाइनल खेल आज बिहान खेलाइएको थियो । 

खेल अवलोकन गर्न स्थानीयवासी, विभिन्न राजनैतिक दलका स्थानीय नेता र खेलप्रमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

जनप्रतिनिधि, शिक्षक, उद्योग वाणिज्य सङ्घ र जेसीज बिच मैत्रीपूर्ण फुटबल खेलमा सबैलाई पराजित गर्दै शिक्षक र जेसीजको टिम फाइनलमा पुगेका थिए । हिजो साँझ परेका कारण फाइनल खेल आज बिहान खेलाइएको थियो । 

खेल अवलोकन गर्न स्थानीयवासी, विभिन्न राजनैतिक दलका स्थानीय नेता र खेलप्रमीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

ताजा खबर

Iris Android-App: APK-Download und Sicherheit

Mobile casino fruit machines: what Aussie players should weigh before spinning

मान्छेको ज्यान लिएको बाघको गतिविधि गाउँतिर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

आज राति १ बजेर १९ मिनेटमा चन्द्रग्रहण लाग्ने, ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने

टीकापुर/आज शनिवार राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष

अझै पढ्नुहोस्
समाचार

मनकिया सामुदायिक वनद्धारा २५५ उपभोक्तालाई विद्युतिय चुलो वितरण

गोदावरी । गोदावरी नगरपालिका वडा नम्बर ९ मुड कट्टीमा रहेको मनकिया सामुदायिक वनले उपभोक्तालाई निशुल्क विद्युतिय चुलो वितरण गरेको छ । सोमबार एक कार्यक्रमका वीच

अझै पढ्नुहोस्