मिलनपुरमा कुखुराको आर्थिक सहयोग र चल्ला वितरण

शेयेर गर्नुहोस

धनगढी ,कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा यु .एन .ओमन को आर्थिक सहयोगमा महिलाका लागि महिला द्घारा सामुदायिक भान्सा घर कार्यक्रम अन्तर्गत माइती नेपाल धनगढीले वडा नं. १७ को मिलनपुरमा कुखुराको खोर बनाउनका लागि आर्थिक सहयोग दिएको छ र चल्ला समेत वितरण गरेको छ ।

आर्य आर्जन तथा जिबिको पार्जन का लागि महिला हरुलाइ सशक्त बनाउन अति बिपन्न , पुर्ब कमैया तथा हिंसा पिडित १५ जना महिलालाई प्रत्येक लाइ एक एक कुखुराको खोर गरि १५ वटा खोर , प्रत्यक लाई ४० वटा चल्लाको दरले जम्मा ६०० चल्ला र दाना एक ओपचारिक कार्यक्रम गरि बितरण गरियो ।

कोरोना महामारीको बेला रोजगार गुमाइ खान लाउन समेत समस्या भएको अवस्थामा महिलाहरु ब्यबाहिक रुपमा कुखुरा पालन गरि आयआर्जन गरि आर्थिक अवस्थामा सुधार गर्ने र आत्मनिर्भर बनाउने अभिप्रायले उक्त बिउपुजी बितरण गरिएको थियो ।

कार्यक्रममा माइती नेपालका केन्द्रिय कार्यलयका निर्देशक बिश्व राम खडकाको अध्यक्षतामा सम्पन्न भएको थियो र धनगढी उपमहानगरपालिका वार्ड नं. १७ का वडा अध्यक्ष माधव राना प्रमुख अथिती रहनु भएको थियो र पशु सेवा बिज्ञ केन्द्रका प्रा.स. शारदा भट्ट को समेत अथितीको रुपमा उपस्थिती रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्राकृतिक स्रोत संरक्षण र अपराध नियन्त्रण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

धनगढी, १९ असोज। प्राकृतिक स्रोत संरक्षण र वातावरणीय अपराध नियन्त्रणका लागि एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। यूएसएआईडीको सहयोगमा लक्ष्य ट्रेनिङ एण्ड रिसर्च प्रा.लि.ले जल

अझै पढ्नुहोस्
समाचार

कार्यलयमा दत्तचित्त भएर काम गर्न निर्देशन ,दण्ड र पुरस्कारको ब्यबस्था हुन्छ : मन्त्री धामी

धनगढी : सुदूरपश्चिम प्रदेशका उधोग, पर्यटन, बन तथा वातावरण मन्त्री रमेश सिहं धामीले कर्मचारीहरुलाई २४ घन्टा नै काम गर्न निर्देशन दिएका छन् । नेपाल फारवेस्ट टेक्निसियनस्

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम सुन्दरपश्चिम हो: प्रदेश प्रमुख मियाँ

सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले सुदूरपश्चिम साँच्चै सुन्दरपश्चिम भएको टिप्पणी गरेका छन् । शुक्रवार सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानले डोटीमा आयोजना गरेको बहुभाषिक अन्तर्राष्ट्रिय साहित्यिक सङ्गोष्ठीमा बोल्दै प्रदेश

अझै पढ्नुहोस्
समाचार

पत्रकारलाई निर्वाचनको आचारसंहिता कार्यसाला सप्पन्न

जमुना न्युरे,धनगढी/ धनगढीमा मिडिया एक्सन नेपालको आयोजनामा पत्रकारलाई आगामी मंसिर ४ मा हुने निवार्चनको आचारसंहिताका बारेमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ। मिडिया एक्सन नेपालको आयोजनामा

अझै पढ्नुहोस्