महिला संघकी अध्यक्ष भट्टद्धारा दृष्टि फाउण्डेसनलाई सहयोग

शेयेर गर्नुहोस


धनगढी/नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी छिन् । उनले आफ्ना नाति नित्यान्त भट्टको ब्रतबन्धको अवसरमा दृष्टि फाउण्डेसनलाई सहयोग गरेकी हुन् ।

फाउण्डेसनमा रहेका वेसहारा महिलाहरुलाई सहयोग गर्दै उनले खाना समेत खुवाएकी छन । आज मात्रै उनका नाति नित्यान्तको ब्रतबन्ध गरिएको हो । दृष्टि फाउण्डेसनमा आश्रित ८० जना महिलाहरुलाई भट्टले खाना खुवाएकी छिन् ।

उनले आफ्नो तर्फबाट दृष्टि फाउण्डेसनलाई गर्न सकिने सहयोग गर्न पनि तयार रहेको बताईन् । भट्ट लामो समयदेखि नेपाली काग्रेंसको राजनितिमा सक्रिय रहदै आएकी छिन् । उनले विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तीन जना पक्राउ

धनगढी/धनगढीमा छाला सम्बन्धी अस्पताल खोल्ने भन्दै चर्च निर्माण गर्ने तीन जना पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–७ मनेहरामा जग्गा भाडामा लिई छाला सम्बन्धी उपचारका लागि

अझै पढ्नुहोस्
राजनीति

बैशाख ११ र १२ गते निर्वाचनको मनोनयन दर्ताको समय

टीकापुर/स्थानीय तहको निर्वाचनको सरगर्मी बढेको छ । निर्बाचन आयोगले भने वैशाख ११ र १२ गते मनोनयन दर्ताको समय तोकिएको छ। निर्वाचन आयोगका अनुसार उम्मेदवारी मनोनयन

अझै पढ्नुहोस्
समाचार

कैलाली कञ्चनपुरका पालिकामा लैङ्गिक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम गरिने

धनगढी । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा फेरि डाेजर चल्याे

टीकापुर/टीकापुर नगरपालिकामा फेरि अर्को पटक डाेजर चलेकाे छ ।साेमबार टीकापुर नगरपालिका वडा नं. १ भानुचाेक स्थित सार्वजनिक स्थलमा जिर्ण अवस्थामा ( सडककाे सतह भन्दा गहिरो

अझै पढ्नुहोस्