भौतिक मन्त्री देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिन्छु

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले होलीलगत्तै सरकारले विश्वासको मत लिने बताएका छन् ।

प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको होली मिलन कार्यक्रमम उनले सरकारले होलीलगत्तै विश्वासको मत लिने र बहुमत प्राप्त गर्ने दाबी गरे ।

संघीय गठबन्धन फेरबदल भएपछि सुदूरपश्चिममा फरक परेको मन्त्री देउवाले बताए । माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका मन्त्री बर्खास्त गरेपछि यी दुई दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए । त्यसपछि काङ्ग्रेस नेतृत्वको सुदूरपश्चिम सरकार अल्पमतमा परेको हो ।

मन्त्री देउवाले अहिले प्रदेशसभाका सबै दलसँग समन्वय भइरहेको भन्दै विश्वासको मत पाउने विश्वास व्यक्त गरे ।

‘पर्व सकिनेबित्तिकै विश्वासको मत लिन्छौं’, उनले भने, ‘अहिलेको सरकारले बहुमत पाउनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

पुरैना ताल अतिक्रमण हटाइ संरक्षण गरिने

जमुना न्युरे,कैलालीको भजनी नगरपालिका वडा नं ७लालबोझीमा रहेको पुरैना ताल क्षेत्रको अतिक्रमणको चपेटामा परेको छ । बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल अस्तित्व

अझै पढ्नुहोस्
समाचार

कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने

धनगढी/कैलालीमा सुदूरपश्चिम प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका १६ स्थित होमस्टे गाउँ भादामा प्रदेश स्तरीय होमस्टे महोत्सव आयोजना हुने

अझै पढ्नुहोस्
समाचार

अस्पताल बनाउने भन्दै चर्च निर्माण भए पछि बिरोध

धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा अस्पताल बनाउने भन्दै चर्च निर्माण भई सञ्चालनमा आएपछि सोमबार विद्यार्थी सङ्गठनहरू र सामाजिक अभियान्ताहरुले विरोध जनाउँदै कारबाहीको माग गरेका

अझै पढ्नुहोस्
समाचार

बेबारिसे अवस्थामा सालको ३गोलिया बरामत

सुखड : कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ९बिचकापुर गाउँ बाट सब डिभिजन बन सुखड बाट गएको गस्ती टोलिले सालको ३ गोलिया काठ बेबारिसे अवस्थामा बरामत

अझै पढ्नुहोस्