भजनीकाे कुसुमघाटबाट लागूऔषध सहित २ जना पक्राउ

शेयेर गर्नुहोस

भजनी/ कैलालीको भजनीनगरपालिकाकाे कुसुमघाटबाट दुई जना लागुओैषध सहित दुई जना पक्राउ परेका छन् ।

भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ, ४ ट्याब्लेट नियन्त्रित लागूऔषध नाइट्राभेट सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।

पक्राउ पर्नेहरुमा बर्दगोरिया गाउँपालिका-१ बौनिया बस्ने २० वर्षीय शाहिल ठाकुर र सुर्खेत चौकुने गाउँपालिका-४ बिजौरा बस्ने २१ वर्षीय रमेश बुढा क्षेत्री रहेका छन् ।

लु.८१ प ५००३ नम्बरको मोटरसाइकललाई ईलाका प्रहरी कार्यालय भजनी र सशस्त्र प्रहरी बल नेपालको समेतको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध गाँजा सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Jasmin Slots – Einfach Glücklich Machen

Curiosità e sviluppo infantile guidati da spinmama per una crescita serena e consapevole dei bambini

Considerable apoyo alrededor de spinmama para mamás primerizas y activas

Esplora lemozione di royal joker casino e le sue vantaggiose combinazioni vincenti

Genuine payouts and thrilling games await at rodeoslot casino with every spin

Genuine payouts and thrilling games await at rodeoslot casino with every spin

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बसन्ता जैविक मार्गकाे बन्यजन्तु बासस्थान अतिक्रमणले नासिँदै

धनगढी/कैलाली जिल्लामा पर्ने वन क्षेत्र एक सयभन्दा बढी ठाउँमा अतिक्रमित भएको छ। यसरी अतिक्रम भएको मध्ये २० भन्दाबढी अतिक्रम ठाउँ बसन्ता जैविक मार्गमा पर्दछ ।

अझै पढ्नुहोस्
समाचार

वडीकेदार गाउँपालिका गाउँ प्रशासनीक भवनको उदघाटन गरे मुख्यमन्त्री शाहले

वडीकेदार गाउँपालिका गाउँ कार्यपालिकाको नवनिर्मित प्रशासनीक भवनको उदघाटन सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री कमल बहादुर शाहले गर्नु भएकोछ । नवनिर्मित भवन उदघाटनका अवसरमा आफनो भनाई

अझै पढ्नुहोस्
समाचार

बजेट बिनियोजन भएको ७ बर्ष पछि सुखडमा सुविधा सम्पन्न आवासीय भवनको शिलान्यास

सुखड: कैलालीको घोडाघोडी नगरपालिका–१, सुखडस्थित राष्ट्रिय माध्यमिक विद्यालयको जग्गामा फरक क्षमता भएका विद्यार्थीहरूका लागि निर्माण हुने विशेष आवासीय भवनको शिलान्यास गरिएको छ। शिलान्यास कार्यक्रम नगर

अझै पढ्नुहोस्